
सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै, पाँच महीनामा ७४ यात्रुको मृत्यु
काठमाडौं, पुस ३ । सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा

अन्तरप्रदेश परिषद्को बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं, पुस ३ । प्रदेश र संघबीच देखिएका कतिपय असमझदारी न्यूनीकरण गर्ने अपेक्षा गरिएको अन्तरप्रदेश परिषद्को बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको

ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतको अध्यादेश संशोधन नगरे बहिष्कार गर्ने चेतावनी
काठमाडौ, पौष ३ । ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतले अध्यादेश संशोधन नगरे बहिष्कार गर्ने चेतावनी दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आधारभूत प्रशासन प्रशिक्षणमा रहेका ब्याट ३३ का प्रशिक्षार्थी

आईपीएलको १२औं सिजनको अक्सन आज हुँदै , ३४६ खेलाडी लिलामीमा
काठमाडौं, पुस ३ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको १२औं सिजनका लागि मंगलबार खेलाडीको अक्सन हुँदैछ । अक्सनका लागि ३४६ खेलाडी रहेका छन् । उनीहरु मध्ये ९ जना खेलाडीको न्यूनतम

सात स्थानीय तह एम्बुलेन्सविहीन
काठमाडौं, पुस ३ । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स

रहेनन् पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी
काठमाडौं, पुस ३ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा आज बिहान निधन भएको हो । गिरी लामो

एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च
काठमाडौँ, पुस ३ । विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख

भिभिआइपीलाई हेलिकोप्टर स् खरिद प्रक्रियामै त्रुटि
काठमाडौं, पुस ३ । भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ। काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो।

सोमालियामा अमेरिकी सेनाले गरेको कारवाहीमा ६२ लडाकूको मृत्यु
काठमाडौँ , पुस ३ । अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले

सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः महिला भनेर हेपियो , पद दिइए पनि अधिकार दिएन् ‘
काठमाडौँ , पुस ३ । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो

मेलम्ची आयोजना : ठेकेदारले काम छाड्याे, भाग्न खाेज्ने ८ कर्मचारी नियन्त्रणमा
काठमाडौँ,पुस ३ । इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ

वैद्यले भने- नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले विप्लवसँग छिट्टै एकता हुन्छ
काठमाडौँ,पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण






