जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै !
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई
प्रदेशअनुसार कर्मचारीको टुंगो लाग्यो
काठमाडौं । सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ। सोअनुसार सात प्रदेशमा २१
उपत्यकामा अविरल वर्षा, नदी किनारका सुकुम्बासी बस्ती जोखिममा
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेको छ । बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको
कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई
काठमाडौं । इङ्लिस फुटबलको नयाँ सिजन हिजोबाट सुरु भएको छ । सिजनको पहिलो प्रतियोगिता कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । अघिल्लो सिजनको एफ.ए कप विजेता चेल्सीलाई २-० ले
इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु
काठमाडौं । इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । उत्तर तटिय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन्
१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई अब निर्वाह भत्ता
काठमाडौं । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी
अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने
काठमाडौं। रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ।
नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध
काठमाडौं। निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान
माछापुच्छ्रे बैंक लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण
काठमाडौं, २० श्रावण । माछापुच्छ्रे बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त
गंगामायाका छोरा नुरप्रसाद भेटिए, आमालाई बुझाउने तयारी
काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको
एसियाड फुटबलमा नेपालको पहिलो खेल जापानसँग हुने
काठमाडौं । आसन्न जाकार्ता र पालेङवाङ एसियाडको पुरुष फुटबलतर्फ नेपाली युवा टिमले पहिलो खेलमै जापानको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघले आइतबार निकाले ‘ड्र’ अनुसार नेपालले नेपाल समूह ‘डी’
सरकारविरुद्ध संघर्षको तयारीमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाललाई अगाडि बढाउँदै सरकारविरुद्ध संघर्षका कार्यक्रम चलाउने तयारी थालेको छ। महंगी, भ्रष्टाचार, उत्पीडन, अन्याय, अत्याचार, बलात्कार, हिंसालगायतका विषयहरुलाई













