
रोजगार संयोजकका लागि परीक्षा आज बाट सुरु, नेपालमै पहिलोपटक कम्प्युटरबाट परीक्षा लिइँदै
काठमाण्डौ, फागुन १२ । रोजगार संयोजकका लागि परीक्षा सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको परीक्षा आइतबारबाट सुरु भएको हो । ७५३ स्थानीय तहका लागि खुलाइएको

संसदीय सुनुवाई समितिको बैठक स्थगित ! अब अर्को बैठक कहिले त ?
काठमाडौं, फागुन १२ । संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ ।गणपुरक संख्या नपुगेपछि बैठक स्थगित हुन पुगेको हो । मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आजको

सवारी दुर्घटना कम गर्न ४८ हजार चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिइदै
काठमाडौ, १२ फागुन । सडकको सवारी दुर्घटना कम गर्नका लागि ४८ हजार चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सवारी दुर्घटनालाई न्यूनीकरणका लागि प्रशिक्षण

सहयोगी बिकास बैंकको १७ प्रतिशत नगद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १२ फाल्गुण । सहयोगी विकास बैंकको १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतबार (फागुन १२ गते) अन्तिम दिन हो । सहयोगीले साधारण सभा प्रयोजनका लागि सोमबार (फागुन १३ देखि

२० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष आए, तर मेलम्चीको पानी आएन
काठमाडौं, फागुन १२ । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर

सचिवले किन गरे झुटो दाबी? विद्युतीय बस चीनमै बनेको पाइयो !
काठमाडौं, फागुन १२ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भाsरतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । नागरिकलाई

भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोड्यो
काठमाडौंं, फागुन १२ । भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । सीमा क्षेत्रमा हिंसा फैलाउन मद्दत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको हो । राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमा

वायुसेवा निगमले माग्यो ५० पाइलट
काठमाडौँ ,द फागुन १२ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ति गर्न ५० पाइलट माग गरेको छ । १३ जना सिनियर क्याप्टेन , १५ जना जुनियर क्याप्टेन, नौ

अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने
काठमाडौ, फागुन १२ । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का

अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेसीमाथि छानबिन सुरु, एक्सपर्टले ढाँट्यो
काठमाडौँ, फागुन १२ । अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि,

पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बन्दै, दिनहुँजसो सडक दुर्घटना
काठमाडौं, फागुन १२ । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँठाउँमा खाल्डाखुल्डी देखा परेका छन्

कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय क्षेत्र जोखिममा
काठमाडौं, फागुन १२ । संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरु साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ । साइबर सुरक्षा सम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक






