
सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
सोमबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ ।

संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदै
काठमाडौ, १५ बैशाख । संघीय संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौ, १५ बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ स्थिर छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको

देशव्यापी रूपमा बदलीसहित वर्षाको सम्भावना
काठमाडौ, १५ बैशाख । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार

चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दै
काठमाडौ, १५ बैशाख । चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।

डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न ढुंगानालाई अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं, १४ बैशाख । उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् ।

न्यून ब्याजदर हुँदापनि निजी क्षेत्रमा अपेक्षित सुधार हुन सकेन: कामु गभर्नर डा. निलम ढुंगाना
काठमाडौं, १४ बैशाख। नेपाल राष्ट्र बैंक कामु गभर्नर डा. निलम ढुंगानाले न्यून ब्याजदर हुँदापनि निजी क्षेत्रमा प्रवाहित कर्जामा अपेक्षित सुधार हुन नसकेको बताएकी छिन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवका अवसरमा

नेप्सेमा न्यून वृद्धि, कारोबार रकममा बढोत्तरी
काठमाडौं, १४ वैशाख । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता

प्रहरी शिक्षक झडपमा ६३ घाइते
काठमाडौं, १४ वैशाख । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो ।

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप समय हिरासतमा राख्न माग गर्दै प्रहरी
काठमाडौं, १४ वैशाख । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डरु दुर्गा प्रसाईं लगायतलाई

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा
कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ ।

शिक्षकहरूद्वारा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप
काठमाडौँ,१४ वैशाख । शिक्षक आन्दोलनमा प्रहरी र शिक्षकबीच झडप भएको छ। काठमाडौंको माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेको शिक्षकहरूलाई प्रहरीले रोक्न खोजेको थियो। ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा










