
ङादी ग्रुप पावरले अवितरित पौने ९ लाख कित्ता सेयर बिक्री गर्दै
ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।

सुन र चाँदीको मूल्य आज पनि स्थिर
सोमबार सुन र चाँदी आज दोस्रो दिन पनि मूल्य स्थिर रहेको छ ।

बलेफी हाइड्रोको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि विक्रीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय टोली घोषणा
काठमाडा्रै, १९ फागुन । युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। आगामी मार्च ६ देखि १७ सम्म युगान्डामा हुने चार देशीय महिला क्रिकेट

आज मौसम सफा रहने
काठमाडौं, १९ फागुन। केहि दिनदेखि पश्चिमी वायु प्रणालीका कारण परेको वर्षा आजदेखि हटेर जानेका भएको छ । मौसम विज्ञान विभागले आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ । नेपालमा हाल

देशभरका कांग्रेस क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रम भैरहवामा सुरु हुँदै
काठमाडौं, १९ फागुन। नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा सुरु हुँदैछ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि मंगलबार हुने

आईसीसी च्याम्पियन्स ट्रफीः भारत र अस्ट्रलिया खेल्ने
काठमाडौं, १९ फागुन। । आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल भारत र अष्ट्रेलियखे खेल्ने भएको छ । आइतबार भएको समूह ए को अन्तिम खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

यस्तो छ, आजको राशिफल
काठमाडौं, १९ फागुन। आज विक्रम संवत २०८१ साल फाल्गुन १९ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च ३ तारिख । नेपाल संवत् ११४५ । शिशिर ऋतु, फाल्गुन शुक्लपक्ष, चतुर्थी ।

स्ववियुको निर्वाचन: संघ/संगठन/समूह दर्ता आजदेखि सुरु
काठमाडौं, १९ फागुन। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ/संगठन/समूह

अमेरिकी डलरको भाउ स्थिर, अन्यको कस्तो छ त ?
काठमाडौं, १९ फागुन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा

नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेष छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र्को पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ

अमेरिकन इमिग्रेसनको हिरासतमा रास्वपाका केन्द्रीय सदस्य थापा
काठमाडौं, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको पुष्टि भएको छ । रास्वपा नेता मनिष झाले थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा














