Jagaran News

पिएसजीद्वारा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि चुम्न सफल

काठमाडौं, १७ जेष्ठ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको हो।

कर्मचारी युनियनले निजामती विधेयकमा ६ बुँदे सुधारको माग राख्दै घेरे देउवा निवास

काठमाडौं, १७ जेष्ठ । निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई घेरेको छ । विधेयकका केही प्रावधानमा असहमति जनाउँदै यु्नियनले आफ्नो सुझाव सभापति

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

डोटी केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

मुक्तिनाथधामको भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा

काठमाडौं, १७ जेष्ठ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई

बाढीपहिरोले अवरूद्ध कोशीका सडकहरु

काठमाडौं, १७ जेष्ठ । मनसुन भित्रिएकै दिन शुक्रबार रातभरि दर्केको झरीले निम्त्याएको बाढीपहिरोले कोशी प्रदेशमा ठूलो क्षति पुर्‍याएको छ। मानवीय क्षति नभए पनि सडक संरचनामा भने ठूलो नोक्सानी गरेको छ।

हमासका शीर्ष नेता इसराइली आक्रमणमा मृत्युवरण

काठमाडौं, १७ जेष्ठ । हमासका शीर्ष नेता मोहम्मद सिन्वर इसराइली आक्रमणमा मारिएका छन्। इसराइली सेनाले हवाई हमलामा परी हमासका शीर्ष नेता मोहम्मद सिन्वर मारेको गत महिनाको १३ तारिखका दिन दक्षिणी

सुन चाँदी दुबै धातको मूल्यमा सामान्य वृद्धि

आइतवार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

आजदेखि निफ्राको ५० लाख इकाई ऋणपत्र बिक्री खुला

काठमाडौं, १८ जेष्ठ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्कासन गरेको छ ।आज जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

काठमाडौं, १८ जेष्ठ। कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार

पेट्रोलियम पद्धार्थको मुल्य बढ्यो

काठमाडौं, १८ जेष्ठ । सरकारले पेट्रोलियम पद्धार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र

परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता

काठमाडौं, १८ जेष्ठ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् । चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने

कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा

काठमाडौं, १८ जेष्ठ । अन्य वर्ष भन्दा यस वर्ष मौसम चाँडा भित्रिएको छ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी