मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
काठमाडौं, ११ पुस । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् । आज बसेको यो बैठक नियमित हो ।
आजको बैठकमा विभिन्न निर्णहरु गरिने बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्