Jagaran News

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ ।

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति थप

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ ।

राजदरबार हत्या काण्डको २४ वर्ष पूरा, प्रतिष्ठानद्वारा विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, १९ जेष्ठ । राजदरबार हत्या काण्डको २४ पूरा भएकोे छ । आजैकै दिन १९ जेठ २०५८ राति दरबार हत्याकाण्ड नेपाली जनमानसमा एक दुःखद् घटनाका रूपमा नेपालको इतिहासमा चित्रित छ

संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता

काठमाडौं, १९ जेष्ठ । संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम

रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण

काठमाडौं, १९ जेष्ठ । युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा

पेट्रोलियम पदार्थको प्रयोग घटाएर, स्वदेशमा उत्पादित विद्युत्‌को प्रयोग बढाऔं : देउवा

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु पर्ने बताएका छन् ।

राजावादीको प्रदर्शनमा लाठीचार्ज, प्रदर्शनकारीहरु घाइते

काठमाडौं, १७ जेष्ठ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना,

अलविदा गणेश रसिक

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ ।

गणतन्त्रको बोर्ड झुण्डाएर पार्टीहरूले पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम रहेसम्म गणतन्त्र टिकाउ हुँदैन: महासचिव भुसाल

काठमाडौं, १७ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले गणतन्त्रको

सुर्तीजन्य पदार्थ सेवनको कुलत छुटाउन अब ११३२ मा कल गर्नुहोस्

काठमाडौं, १८ जेष्ठ । सुर्तीजन्य पदार्थ सेवनले व्यक्ति, परिवार र समाजलाई आक्रान्त बनाएको छ । सुर्ती सेवनको लत लागेपछि छुटाउनै कठिन भएको भन्ने कुरा सुन्नमा आउँछ । सुर्तीजन्य पदार्थ सेवन

पहिलो साता २ करोड ४ लाख कमाएको राजेश हमालको “नरसिंहा अवतार” दोस्रो साता प्रवेश

काठमाडौं, १७ जेष्ठ । राजेश हमाल अभिनीत फिल्म “नरसिंहाः अवतार” शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। राजेशको ८ वर्षपछिको कमब्याक यो फिल्म जेठ ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको

विश्व चर्चित अभिनेत्री मरिलिन मन्रोको सफल सिनेयात्रा र सहस्यमय मृत्यु

अमेरिकी अभिनेत्री मरिलिन मन्रो पेशाले मोडल, अभिनेत्री तथा गायक थिइन् ।