Jagaran News

शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिलोस्: राष्ट्रपति रामचन्द्र पौडेलल

काठमाडौं, ३ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त

आज संविधान दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं, ३ असोज। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल

शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर नगराउन सरकारको आदेश

सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको छ ।

बीमा कम्पनीहरूमा पर्यो २० अर्बको दाबी, यो रकम अझै बढ्न सक्ने

जेनजीले गरेको भदौ २३ र २४ गते प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको कारण मंगलबारसम्म बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले उल्लेख गरेको छ ।

विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउनुपर्ने सर्वोच्चको आदेशलाई सम्भव बनाउनेः गृहमन्त्री अर्याल

काठमाडौ, २ असोज । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् । निर्वाचन आयोगमा बिहीबार

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

६ कात्तिक भाइटीकाबाट हुँदैछ फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन

काठमाडौ, २ असोज । भाइटीका (६ कात्तिक)बाट फिल्म ‘जारी २: ‘सङ अफ च्याब्रुङ’ दुई साता पछाडि सरेसँगै उक्त मितिमा प्रदर्शन हुन लागेका दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचार

एसिया कप बहिष्कार निर्णयबाट पछि हट्यो पाकिस्तान

काठमाडौ, २ असोज । यूएईमा भइरहेको एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर–४ मा स्थान पक्का गरेका छन्। बुधबार पाकिस्तानले यूएईलाई ४१ रनले पराजित गर्दै सुपर–४

नेपाल ल्यूब आयलले बोनस शेयर पारित गर्न डाक्यो साधारण सभा

नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

अहिंसावादी शैलीमै पेश हुन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौ, २ असोज । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी

ट्रक, बस ठोक्किँदा २ को मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौ, २ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ । रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।