
वुमन्स डे कपमा आज नेपाल र युगाण्डाबीच कडा प्रतिष्पर्धा हुँदै
काठमाडौं, २९ फागुन । युगाण्डामा जारी नेपालसहित चार देश सम्मिलित वुमन्स डे कपमा आज वुमन्स डे कपमा आज नेपाल र युगाण्डाबीच प्रतिष्पर्धा हुँदै छ । पाँचौं दिनका खेलहरू हुँदैछन् ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याएको छ: राष्ट्रपति पौडेल
काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा ९होली० पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा अर्थात् होली पर्वका अवसरमा

हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना: प्रधानमन्त्री ओली
काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । इ सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व

ट्राफिक चेकिङ्गमा कडाई, १५५ ठाउँमा पिकेट ड्युटीका प्रहरी खटिदै
३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका प्रहरु खटिदै काठमाडौं, २९ फागुन । होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर व्यापक चेकिङ्ग

पहाडी भू–भागमा दिउँसो मेघगर्जनरचट्याङसहित वर्षा हुने
काठमाडौं, २९ फागुन। हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। काठमाडौंलगायत देशभरको आकाश धुम्म छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक

आज होली हर्षोल्लासकासाथ मनाइँदै
काठमाडौं, २९ फागुन। रङहरूको पर्व होली आज पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लासकासाथ मनाइँदै छ । तराईंका जिल्लामा भने भोलि अर्थात चैत १ गतै मनाइनेछ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको

प्रतिगामी शक्तिविरूद्ध लाखौं जनता सडकमा उतारिने प्रचण्डको गर्जन
काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्दै
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको कारण आज ५० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने निर्णय गरेको छ ।

भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँने, धेरै आवेदकको हात खाली
स्वरोजगार लघुवित्तको एफपीओ भोली बाँडफाँट हुने भएको छ ।

घट्दो शेयर बजार सम्हालियो, १७ अंक बढेर नेप्से २७३६ अंकमा कायम
काठमाडौं, २८ फागुन । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा

‘टेलिकम क्षेत्रमा अति कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचनाको आवश्यकता
काठमाडौं, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल














