
छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न
काठमाडौं, ११ कार्तिक । हिन्दुहरुको महान पव्र्र रुपमा रहेको सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी

राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको पूजा
काठमाडौं, १० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी

सामसङ- ग्यालेक्सी जेड फोल्ड ७-सार्वजनिक, नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत
सामसङ- ग्यालेक्सी जेड फोल्ड ७ — सार्वजनिक गर्दै नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, सामसङले गर्वका साथ यी नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई

जल तथा मौसम विज्ञान विभागद्वारा देशभर वर्षा र हिमपातको सम्भावना रहेको जानकारी, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, १० कार्तिक । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालक ट्राफिकको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कार्तिक ९ गते गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य उपचारको लागि देउवा आज सिंगापुर जाँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

बार्सिलोनालाई हराएर रियल म्याड्रिडले हात पारे जित
काठमाडौं, १० कार्तिक । रियल म्याड्रिडले हिजो सान्टियागो बर्नाबेउ स्टेडियममा भएको रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनालाई २–१ को स्कोरले पराजित गर्दै ला लिगामा आफ्नो अग्रता कायम राखेको छ। यो जितले रियल

प्रभु बैंक लि. को संस्थापक समूहको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा
प्रभु बैंकको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

जीवन विकास लघुवित्तको १ लाख ५० हजार सस्थापक सेयर बिक्रीमा
जीवन विकास लघुवित्त वित्तीय संस्थाको साढे ७ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

सुनको भाउ तोलामै दुई हजार घट्यो
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ ।

यस्तो छ आज मौसम
काठमाडौं, १० कार्तिक । केहि दिनदेखि सफा रहको मौसम आज भने बादल लागेको छ । यसले गर्दा चिसो अनुभव भएको छ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४०

