
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं, १३ कार्तिक । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३

पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव: वर्षा र हिमपातको सम्भावना
, काठमाडौं, १३ कार्तिक । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेका छ । जसको प्रभावले गर्दा विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल

आईसीसी विश्व क्रिकेट लिग २: नेपालले आज यूएईसँग खेल्दै
, काठमाडौं, १३ कार्तिक। दुबईस्थित आईसीसी एकेडेमीमा हुने आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । खेल नेपाली समय

संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौं, १२ कार्तिक । सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै

हिमपातमा फसेका पर्यटक उद्धारमा खटियो सुरक्षा टोली
हिमाली जिल्लाहरु मध्ये लगातारको हिमपातका कारण मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

बालुवाटारमा जेनजीसहित त्रिपक्षीय छलफल
काठमाडौँ, १२ कार्तिक। प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा बालुवाटारमा त्रिपक्षीय छलफल सुरू भएको छ। छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता छ। निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो
आज शेयर बजार घटेर बन्द भएको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

मङ्सिर ७ बाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको देशव्यापी आन्दोलन
काठमाडौँ, १२ कार्तिक। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद

अधिक तरलता थुप्रिएपछि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता थुप्रिएपछि आज ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।

उच्च दरले लाभांश घोषणा गर्दै सोल्टी होटलले बोलायो साधारणसभा
सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ आज बाँडफाँट भएको छ ।

