
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
काठमाडौं, २३ जेष्ठ । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा

५७ अर्ब ६४ करोडको लगानीमा लगानी बोर्डद्वारा विश्वको सबैभन्दा लामो केबुलकार निर्माण प्रकृया अगाडि बढाउने निर्णय
काठमाडौं, २३ जेष्ठ । पर्वतको सेराफाँट (वीरेठाँटी–नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म ८१ दशमलव ०४१ किलोमिटरको लामो केबुलकार निर्माण हुने भएको छ । निर्माण सम्पन्न भएपछि यो केबुलकार विश्वकै सबैभन्दा लामो

जेठ ३० बाट हिम स्टार ऊर्जाको पहिलो चरणको आईपीओ आउँदै
काठमाडौं, २३ जेष्ठ । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले पहिलो चरणको साधारण सेयर (आईपीओ) आगामी जेठ ३० गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा

संसद अवरोधले महत्त्वपूर्ण विधेयकहरू अड्किएः सभामुख घिमिरे
काठमाडौं, २३ जेष्ठ । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार

अदालत पुगेको मुद्दाका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।

ट्रम्प, मस्क झगडाले एकैदिन टेस्लाको शेयर १५० अर्बले भारी गिरावट
काठमाडौं, २३ जेष्ठ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा एकैदिन भारी गिरावट आएको छ। टेस्लाका मालिक इलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको झगडापछि टेस्लाको सेयरमा बिहीबार एकैदिन १४

फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाको जित
काठमाडौं, २३ जेष्ठ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। अर्जेन्टिनाले चिलीमाथि १–० गोलको जित निकालेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले खेलको १६औं मिनेटमा गोल

दोर्दी खोला जलविद्युतको शेयर बेच्दै राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको मूल्य हालसम्मकै उच्च
शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य हालसम्मकै महँगो भएको छ ।

आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको बिक्री खुला
प्रभु क्यापिटलले आजदेखि सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई सार्वजनिक निष्काशनमातथा बिक्री खुला गर्दैछ ।

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, २३ जेष्ठ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री



