Jagaran News

समाजवादीको बहुमत सदस्यले माओवादीमा जाने निर्णय गर्‍यो, हामी जाँदनौंः झाँक्री

काठमाडौं, १४ कार्तिक । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भएको बताउँदै तर आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताएकी छन् ।

आज शुक्रबारबाट हलमा लाग्यो फिल्म ‘परान’, प्रिमियरमा प्रशंसाको ओइरो, उत्कृष्ट पारिवारिक फिल्म भएको प्रतिक्रिया

काठमाडौं, १४ कार्तिक । भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म ‘परान’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरू गरेको छ । एकल रिलिजको अवसर पाएको यो फिल्मले देशव्यापी ६४ शो प्राप्त गरेको छ ।

आयुष्मानको सय करोड क्लबमा प्रवेश गर्ने पाँचौं फिल्म बन्यो “थामा”

आयुष्मान खुराना अभिनित हरर कमेडी युनिभर्सको फिल्म "थामा" अपार सफलताका साथ सिनेमाघरहरूमा प्रदर्शन भइरहेको छ ।

अत्याधिक चिसो बढेपछि हिमाली जिल्लाका प्रहरी चौकी सदरमुकाम सारिए

हिमपातसँगै चिसो बढेपछि कर्णाली प्रदेशका तीन हिमाली जिल्लाका नौ वटा प्रहरी कार्यालय सदरमुकाम सारिएको छ ।

कांग्रेसमा महाधिवेशन कार्यतालिका विवाद मिलाउन कावा सभापति र महामन्त्रीहरु बैठकमा

कांग्रेसको महाधिवेशन तालिकालाई लिएर चर्केको विवाद समाधानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बैठक राखेका छन् ।

सिभिल अस्पतालमा सेवा बन्द गरेर धर्नामा नर्सहरु, किन रोकिएन त नर्सहरूको आन्दोलन

काठमाडौं, १४ कार्तिक । काम अनुसारको दाम नपाएपछि नर्सहरूले केही समययता आन्दोलन जारी राखेका छन् । नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधालगायतका १५ बुँदे मागसहित नेपाल नर्सिङ संघको आव्हानमा १८

हिमालयन बैंकको संस्थापक समूह तर्फको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा

हिमालयन बैंकको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।

आगामी १६ पुसमा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष

काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर

मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु

काठमाडौं, १४ कार्तिक । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको हो । माथिबाट ढुंगाहरू खस्दा

सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं, १४ कार्तिक । केहिदिनदेखि ओरालो लागेको सुनको मुल्य शुक्रबार भने बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२

अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न चेतावनी

काठमाडौं, १४ कार्तिक । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न आग्रह गरेको छ। काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणले संयुत्त,