
दक्षिण अफ्रिकामा भीषण बाढी, ५१ जनाको मृत्यु, राष्ट्रपतिद्वारा अवलोकन
काठमाडौं , बैशाख ११ । दक्षिण अफ्रिकामा भीषण बाढी आउँदा ५१ जनाको मृत्यु भएको छ । यस बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा

आज नेप्से १९ अंकले उकालो लाग्यो, ९५ करोडको कारोबार
काठमाडौँ , बैशाख ११ । आज नेप्से १९ अंकले उकालो लागेको छ । नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ

‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक, यस्ता देखिए पल शाह, बर्षा शिवाकोटी ,नाजिर
काठमाडौं, वैशाख ११ । मिलन चाम्स निर्दे्शित चलचित्र ‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ को प्रदर्शनको मिती तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन,

राष्ट्रिय महाधिवेशन तत्काल गर्न राजपा नेतृत्वलाई दबाब
काठमाण्डौ , बैशाख ११ । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दिबाब दिन सुरु गरेका छन् । तीन दिनयता काठमाण्डौमा जारी राष्ट्रिय जनता पार्टी नेपालको

अफगानिस्तानमा जिल्ला कमाण्डरसहित १७ तालिबान लडाकु मारिए
काठमाडौं, बैशाख ११ । अफगानिस्तानमा जिल्ला कमाण्डरसहित १७ तालिबान लडाकु मारिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना

मकवानपुरमा सडक दुर्घटनाः एक वर्षको अवधिमा ५१ जनाको मृत्यु, ६२ गम्भीर घाइते
काठमाडौं, बैशाख ११ । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ भने ६२ गम्भीर घाइते भएका छन् । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र

अध्यक्ष प्रचण्डले भने – आफूहरू शुद्धीकरण र सुदृढीकरणको नयाँ अभियानको तयारीमा छौं
काठमाडौं, बैशाख ११ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नयाँ अभियानको तयारीमा रहेको बताएका छन्। बुधबार सिध्दिमंगल माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जिल्ला

९ विद्यार्थी संगठनद्वारा सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलनको चेतावनी
काठमाडौं, वैशाख ११ । संयुक्त ९ विद्यार्थी संगठनले सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्धहरुले भ्रष्टाचार र अनियमिततामा संलग्न भएको भन्दै

राष्ट्रिय पूँजीको विकास नगरी समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री शाही
काठमाडौं, बैशाख ११ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१६ रिजन च्याम्पियनशिपको सेमिफाइनलमा
काठमाडौं, बैशाख ११ । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार जित निकालेको छ । मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । नेपाल

७५३ वटै स्थानीय तहलाई कर्मचारीको रिक्त दरबन्दी पठाउन परिपत्र
काठमाडौँ , बैशाख ११ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ । बुधबार परिपत्र जारी गर्दै

आठौं राष्ट्रिय खेलकुदः महिला भलिबलको स्वर्णपदक एपीएफलाई, पुरुष भलिबलमा पुलिसलाई स्वर्ण
काठमाडौं, वैशाख ११ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् बुधबार महिला भलिबल र पुरुष भलिबलका खेलहरु सम्पन्न भएका छन् । महिला भलिबलको स्वर्णपदक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बाँकेको










