
कालीकोटको राष्कोट नगरपालिकामा एम्बुलेन्स सेवा सुरु, बिरामीलाई सहज हुने
काठमाडौं, भदौ १५ । कालीकोटको राष्कोट नगरपालिकामा एम्बुलेन्स सेवा सुरु भएको छ । कालिकोटको राष्कोट नगरपालिकाको ९ वटै वडाहरुमा सडक बिस्तार भएपछि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । ग्रामीण

भारतीय सीमामा अवैध कारोबार ह्वात्तै बढ्यो
काठमाडौं, भदौ १५ । सप्तरीसँग जोडिएको भारतीय सीमा नाकाहरूबाट प्रतिबन्धित लागुऔषधको अवैध कारोबार ह्वात्तै बढेको छ। लागुऔषध प्रयोगकर्ताहरू मात्रै नभई पछिल्लो समय संगठित रुपमै लागुऔषधका तस्करहरूले पनि सप्तरीका नाकाहरूलाई प्रमुखतासाथ

बैंकिङ सिस्टम ह्याक, सेवाग्राही मर्कामा, यी हुन् नेपाली एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिक
काठमाडौं , भदौ १५ । नेपाली एटीएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गर्दैछ । उनीहरु शनिबार मध्यरातमा दरबारमार्ग्स्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ

नेविसंघद्वारा माइतीघरमा विशाल प्रदर्शन
काठमाडौं, भदौ १५ । नेपाल विद्यार्थी संघले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने सरकारको तयारी
काठमाडौं, भदौ १५। सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं , भदौ १५ । माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । साउनको पहिलो साता जारी भएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र समानुपातिक रुपमा बाँडफाँड गरिएको हो

भक्तपुरमा पनि १२ जनामा डेङ्गु संक्रमण भेटियो
काठमाडौं, भदौ १५ । भक्तपुरमा १२ जनामा डेङ्गु संक्रमण फेला परेको छ । देशभरी फैलिँदै गएको डेङ्गुको असर भक्तपुर जिल्लामा पनि फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत

जाजरकोटमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं, भदौ १५ । । जाजरकोटमा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२ टिमिले बस्ने ३३ वर्षीय दल बहादुर वलीको घर पहिरोले पुरेपछि तीनजनाको मृतयु भएको

मन्त्री पण्डित भन्छन् – नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैन
काठमाडौं , भदौ १५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् । आइतबार काठमाडौंमा

छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने मन्त्री भट्टराईको चेतावनी
काठमाण्डौ, भदौ १५। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएका छन् । कार्यालय समयमा धेरै जसोले फोनमा समेत संवाद गर्ने हुनाले

सानिमाको शाखा कैलालीको बौनियाँमा पनि खुल्यो
काठमाडौं, १५ भदौ । सानिमा बैंक लिमिटेडले यहि भाद्र १५ मा कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड

दाहालले जिते ५ लाख, देशको नाम र शान चम्किने खेलले नै होः सभाध्यक्ष तिमिल्सिना
काठमाडौँ । हेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लव)द्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो र






