
प्रदेशमा सरुवा भएका वरिष्ठ सहसचिवलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन
काठमाडौं, भदौ १५। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ । संघीय मामिला मन्त्रालयले आइतबार राष्ट्रपति तथा

विप्लवको नाममा धम्की दिँदै रकम असुली गर्ने ३ जना पक्राउ
काठमाडौं, भदौ १५ । विप्लवको नाममा धम्की दिदैँ रकम असुली गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी

जनकपुरधाममा भोली सार्वजनिक विदा
काठमाडौं, भदौ १५ । मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार मात्रै पूरा हुने, स्वास्थ्य अवस्था भने यस्तो छ
काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार (भोलि) छैठौं र बुधबार सातौं चरणको

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले लिए शपथ
काठमाडौं, भदौ १५ । लुम्बिनी विकास बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नव नियुक्त अध्यक्ष दशरथ रिसालले शपथ ग्रहण लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को

नेपाल बैंक र एनबीआई बीच सम्झौता
काठमाडौं, भदौ १५ । नेपाल बैंक र एनबीआई बीच सम्झौता भएको छ । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको हो । एन.बी.आईले

प्रभु बैंकको नयाँ बानेश्वर शाखा कार्यालय स्थानान्तरण भई कारोबार सुरु
काठमाडौं, भदौ १५ । प्रभु बैंकको काठमाडांै महानगरपालिका वडा नं. १० मध्य–बानेश्वरमा अवस्थित शाखा कार्यालय का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँ बानेश्वरमा स्थानान्तरण भई कारोबार शुरु भएको छ । उक्त स्थानान्तरण

पशुपतिमा तीजको तयारी पूरा, भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था
काठमाडौं , भदौ १५ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले

यमनमा भिषण हवाई हमला, ५० भन्दा बढी बन्दीहरु मारिए
काठमाडौं, भदौ १५ । यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा

करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिक प्रहरीद्वारा सार्वजनिक
काठमाडौं , भदौ १५ । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्ग्स्थित नबिल बैंकको एटीएम मेसिन

बैंक तथा वित्तीय संस्थामा प्रविधिको जोखिम बढ्दै, प्रमुख प्रहरी सुवेदीले भने – प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्थ्यो
काठमाण्डौ, भदौ १५ । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्ने बताएका छन् । प्रहरीले तत्कालै कदम चालेकोले ठूलो रकम लुटिनबाट जोगिएको उनले

भारतमा मापसे गरेर गाडी चलाउनेलाई २ वर्ष जेल
काठमाडौं, भदौ १५ । भारतमा मापसे गरेर गाडी चलाए २ वर्ष जेल हुने भएको छ । भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको हो ।






