
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको पदाधिकारी नियुक्त, अध्यक्षमा भट्ट र सुवेदी , अन्यमा को -को भए ?
काठमाडौँ , माघ ४ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले

मुख सम्हालेर बोल भन्दै इरानी राष्ट्रपतिलाई ट्रम्पले दिए यस्तो कडा चेतावनी
काठमाडौं, माघ ४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खमेनीलाई बिचार गरेर बोल्न चेतावनी दिएका छन् । खमेनीले शुक्रबार प्रार्थनाको क्रममा ट्रम्पलाई ‘जोकर’ भन्दै अमेरिकाको विरोध

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
काठमाडौं , माघ ४ । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन

राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न : महानिर्देशक मैनाली
काठमाडौं, माघ ४ । अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो

विवादमा रहेकी आस्थालाई दिपकराज गिरिको यस्तो पत्र, हेर्नुहोस्
काठमाडौं , माघ ४ । पछिल्लो समय चर्चा र विवादमा रहेकी गायिका हुन्, आस्था राउत । एयरपोर्टमा महिला प्रहरी माथि आफुलाई दुर्व्यावाहर भएको भन्दै आक्रोशित हुदै सामाजिक संजालमा लाईभ आएकी

ए डिभिजन लिगः जावलाखेलमाथि पुलिसको सहज जित
काठमाडौं , माघ ४ । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । पुलिसले जावलाखेल युथ क्लबलाई हराउँदै सहज जित हात पारेको हो । सौजन

जमीनको उत्पादकत्व वृद्धिले देशमा आर्थिक समृद्धि आउँछ : मन्त्री अर्याल
काठमाडौं, माघ ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएकी छन् । आज कैलालीको धनगढीमा

पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी
काठमाडौं, माघ ४ । पछिल्लो समय विभन्न प्रदेशका राजधानी र नामको विषयलाई लिएर चर्चा हुने गरेको छ । केहिदिन अगीमात्रै प्रदेश ३ को नाम राजधिको टुंगो लागेको छ । निकै

उपसभामुखले राजीनामा दिनुहुन्छ, उपर्युक्त पात्र खोजीका लागि सभामुख चयनमा ढिलाइ: प्रवक्ता श्रेष्ठ
काठमाडौं, माघ ४ । सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गर्दे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्। सभामुख पदका लागि पार्टीले

लागूऔषध अखडामा प्रहरी छापा, ७ पक्राउ
काठमाडौं, माघ ४ । प्रहरीले हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेको छ । छापासँगै ७ जनालाई नियन्त्रणमा लिएको पनि जनाएको छ । हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा इलाका

अन्नपूर्ण हिमपहिरोमा ४ जना कोरियन र एक जना नेपाली सम्पर्कविहिन, खोजीका लागि हेलिकप्टर परिचालन
काठमाडौं , माघ ४ ।अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ । अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज

ऐन संशोधनअघि बढाउन प्रमुख दुई दलबीच जुट्यो सहमति
काठमाडौं, माघ ४ । ऐन संशोधनअघि बढाउन प्रमुख दुई दलबीच सहमति भएको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगको ऐन संशोधन गर्न दलहरु सहमतिमा पुगेका हुन्






