Jagaran News

चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलियो

काठमाडौं, माघ १६ । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं , माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई

नेविसंघको केन्द्रीय तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना

काठमाडौं, माघ १६ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको गठन गरेका छन् । ६ महिना भित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी

सनराइज बैंकको वितरणयोग्य नाफा ५१ करोडभन्दा बढी

काठमाडौं , माघ १६। सनराइज बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ९४ करोड ४३ लाख ८८ हजार खुद नाफा गरेको छ । बैंकले बिहीवार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

विवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी, पारस खड्काको बधाई

काठमाडौं, माघ १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । क्रिकेटर सोमपालले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । सोमपालले धनगढीकी प्रतिभा

प्रचण्डले देखाए सरकारका ६ कमजोरी, यस्ता छन् हेर्नुहोस्

काठमाडौं , माघ १६ । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सरकारले ठूला कुराहरु गरिरहँदा स(साना कामहरुमा ध्यान दिन नसकेको,

कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं , माघ १६ । कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७० पुगेको छ।बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ७० पुगेको

सुतेकै समयमा राति बोराको चाङले च्यापिएर एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । माघ १६ । रुपन्देहीको पिपरहियामा बोराको चाङले च्यापिएर मृत्यु भएको अवस्थामा चारजना भारतीय नागरिकको शव फेला परेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराको

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमात्रै शहीदप्रति सच्चा सम्मानः राष्ट्रपति

काठमाडौं , माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

वसन्त पञ्चमीमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रसाद ग्रहण

काठमाडौं, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरुले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला, फूल, प्रसाद ग्रहण गर्नुभएको छ

नेसनल माइक्रोफाइनान्सको नाफा ६१.६८% ले वृद्धि

काठमाडौं, १६ माघ । नेसनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ९ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको यहि