Jagaran News

प्रधानमन्त्री ओली फेरि अस्पताल भर्ना

काठमाडौं , मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् ।

अब श्रम स्वीकृति लिन पालो कुर्न नपर्ने

काठमाण्डौ, मंसरि ८ । अब श्रम स्वीकृति लिन पालो कुर्न नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले आउँदो १५ गतेदेखि ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई–टोकनले

राष्ट्र बैंकले सोमबार ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, मंसिर ८ । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी

बर्दियामा चन्द समूहका दुई कार्यकर्ता गिरफ्तार

काठमाडौं, मंसिर ८ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ

काठमाडौं, मंसिर ८ । रुपन्देहीमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ

घरेलु टोली पाकिस्तानमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं, मंसिर ८ । अस्ट्रेलियाले पाकिस्तानमाथि सहज जित हात पारेको छ।पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली पाकिस्तानमाथि अस्ट्रेलियाको सहज जित निकाल्न सफल भएको हो । आइतबार सम्पन्न भएको पहिलो टेष्टमा पाकिस्तानमाथि

भ्रमण वर्ष २०२०: नेपाल एयरलाइन्सका सबै जहाजमा भ्रमण वर्षको लोगो

काठमाडौं , मंसिर ८ । नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ । निगम कार्यकारी समितिको वैठकले उक्त निर्णय गरेको सहप्रवक्ता

ऊर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं, मंसिर ८ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच

कार्यकारी पाएसँगै प्रचण्ड सक्रिय

काठमाडौँ, मैसिर ८ । लामो समयदेखि बस्न नसकेको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक एक साताभित्रै बोलाइने भएको छ । महासचिव विष्णु पौडेलले स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउन

लैङ्गिक हिंसाविरुद्ध अभियानमा आत्मरक्षाको तालीम पनि दिइने

काठमाडौं, मंसिर ८ । ललितपुरको महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको आइतबार शुभारम्भ गर्दै नगरपालिका

उपनिर्वाचनःदाङको सुरक्षा व्यवस्था कडा

काठमाडौं, मंसिर ८ । आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा

दाङबाट ब्राउन सुगर सहित ८ जना पक्राउ

काठमाडौं, मंसिर ८ । प्रहरीले दाङबाट ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्क क्षेत्रबाट र वडा नम्बर १३ को बाह्रकुने दह