Jagaran News

सभामुखमा अग्नि सापकोटाको मात्रै उमेदवारी दर्ता

काठमाडौं, माघ ७ । सभामुखमा नेकपाका नेता अग्नि सापकोटाको मात्रै एकल उमेदवारी परेको छ ।सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयका सहसचिव अर्जुन खड्काले जानकारी दिए । मंगलबार बिहान ११

पश्चिमी वायुको प्रभाव: फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं , माघ ७ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकरदुई स्थानमा हल्का वर्षा तथा

राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता पालना गर्न आयागको अपिल

काठमाडौं , माघ ७ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न अपिल गरको छ । योगले राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल

नेपालको अर्थतन्त्र सहि दिशामा चलिरहेको छः अर्थमन्त्री खतिवडा

काठमाडौं, माघ ७ । विश्वको अर्थतन्त्र खस्किरहेको चर्चा चलिरहँदा अर्थमन्त्री डा युवराज खतिवडाले भने सहि दिशामा चलिरहेको दाबि गरेका छन् । कृषि विकास बैंकले आयोजना गरेको ५३औं वार्षिकोत्सवको अवसरमा खतिवडाले

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

काठमाडौं, माघ ७ । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान

फेरि बढ्यो सुन चाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौ, माघ ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलाको ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुन ३ सयले बढेको हो

मकवापुरमा घुम्न आएका ८ भारतीय पर्यटकको मृत्यु ,कसरी भयो ? कारण यस्तो छ हेर्नुहोस्

काठमाडौं, माघ ७ । मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका ४ को सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको मृत्यु भएको प्रहरीले

एनआईसी एशिया बैंकले कमायो २ अर्ब

काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । जारी विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ

एकीकृत चेक पोस्ट उद्घाटन

काठमाडौं, ७ माघ । भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट (आईसीपी) को आज उद्घाटन हुँदैछ । प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा नेपाल–भारतको संयुक्त लगानीमा निर्मित एकीकृत चेक पोस्टको प्रधानमन्त्री

सभामुखको निर्वाचन माघ १२ मा

काठमाडौंँ, ६ माघ । प्रतिनिधिसभाका सभामुख चयनको लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२

स्वावलम्बन लघुवित्तको १९औं वार्षिकोत्सव सम्पन्न

काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १९ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको प्रमुख आतिथ्यमा गैरिधारास्थित एलिस रिसेप्सन भेन्युमा सम्पन्न समारोहको

भारतले लगाएको बाँध सरकारले नभत्काए नागरिकले भत्काउनु पर्छ: नेता भण्डारी