Jagaran News

अब बिजुली ट्याक्सी पनि सडकमा सररर गुड्न पाउने

अब बिजुली ट्याक्सी पनि सडकमा गुड्न पाउने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले बिजुली ट्याक्सीको लागि बाटो खोलिदिएको छ। विभागले बिजुली ट्याक्सीलाई समेत दर्ता गरिदिन यातायात व्यवस्था कार्यालयलाई

भारतसँग सीमा जोडिएको झुलाघाट नाका शुक्रबारदेखि बन्द

काठमाडौं, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा विधानसभा उपचुनाव हुन लागेकोले नाका बन्द हुने जिल्ला

म्याग्दीका अधिकांश वडा कार्यालय सचिवविहीन, एकजना पनि सचिव छैनन्

काठमाडौं, मंसिर ६ । जिल्लाका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन

मालपोत प्रमुख ५ लाख घुससहित कार्यालयबाटै पक्राउ

काठमाडौं , मंसिर ६ । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख घुसहित समातिएका छन् । प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान

प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई दिर्नेशन – फागुनपछि काठमाडौंका सडकमा खाल्डा नदेखिऊन्

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को पुनर्गठनपछि हिजो मन्त्री र सचिवहरुलाई निर्देशन

प्रभु बैंकको साधारण सभा आज, १६ प्रतिशत बोनस पारित गर्दै

काठमाडौं ६, मंसिर । प्रभु बैंकको साधारण सभा बैंककै केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज शुक्रबार दिउँसो २ बजे सुरु हुँदैछ । १६% बोनस सेयर र कर तिर्न ०।८४२५ नगद लाभांश

कांग्रेसका प्रवक्ता शर्माले भने -मन्त्री हेरफेरबाट सरकारको असफलता उजागर भयो

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रीमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारको असफलता उजागर भएकोे आरोप लगाएका छन् । उनले सरकार असफल भएको पुष्टि भएको जिकिर गर्दै

एनसेल प्रकरण : २१ अर्ब १० करोड ३९ लाख तिर्न सर्वोच्चको आदेश

काठमाडौं , मंसिर ५ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २१ अर्ब १० करोड ३९ लाख पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले जारी

वैदेशिक रोजगारीलाई सहज बनाउँने नवनियुक्त श्रममन्त्री को प्रतिवद्धता

काठमाडौं , मंसिर ५ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति हटाउन पहल गर्ने बताएका छन् । बिहीबार मन्त्रालय पुगेर पदभार

आर्थिक विकासका लागि ऊर्जा विकास अपरिहार्य छ : मन्त्री पुन

काठमाडौं , मंसिर ५ । ऊर्जा मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको औंल्याएका छन् । बिहिबार काठमाडौमा भएको उर्जा सम्मेलनमा उनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको

श्रीलंकाका राष्ट्रपतिले आफ्नै दाजुलाई बनाए प्रधानमन्त्री, प्रधानमन्त्री ओलीले दिए बधाई

कठमाडौं, मंसिर ५ । श्रीलंकाका पूर्वराष्ट्रपति तथा नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले महिन्दालाई बधाई दिएका हुन्।ओलीले महिन्दासँग नजिकबाट काम

ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

काठमाण्डौं , मंसिर ५ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्केका छन् ।