
तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री आउन थाल्यो
काठमाडौं , बैशाख ७ । निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामाग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आए यता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामाग्री नेपाल भित्रिएको

सामाजिक दूरी कायम गर्दै शुक्रबारदेखि भाटभटेनी सुपरमार्केट खुला
काठमाण्डौ , बैशाख ७ । भाटभटेनी सुपरमार्केटमा सामाजिक दूरी कायम गर्दै कारोबार खुला गरिएको छ । शुक्रबारबाट खुला गरिएको भाटभटेनीमा स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला गरिएको हो । यसअघि होम

राहतको सामग्री लुटपाट गरेको आरोपमा पाँचजना पक्राउ
काठमाडौं, बैशाख ७ । राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी टोल बस्ने २८ वर्षीय श्याम

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु
काठमाडौं, बैशाख ७ । घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । शनिबार राति सल्यानचौरका

भारतमा आठ स्वास्थ्यकर्मी कोरोना संक्रमित
काठमाडौं, बैशाख ७ । । भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेज
काठमाडौं , बैशाख ७ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति

भारतमा कोरोनाको कहर : मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो
काठमाडौं , । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात

कोरोनाको असर: पाँचौँ एनभीए राष्ट्रिय भलिबल लिग स्थगित
काठमाडौं, बैशाख ७ । नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना

माल्दिभ्सका १८ नागरिक बोकेर ढाका उड्यो नेपाल एयरलाइन्स
काठमाडौं, बैशाख ७ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए ३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका

देशैभरका मस्जिदहरुमा कडा निगरानी
काठमाडौं , बैशाख ७ । उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित
काठमाडौं, बैशाख ७ । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली ९एनआरएनए० का अनुसार शनिबार

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री
काठमाडौं , बैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । उनले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट





















