Jagaran News

कांग्रेसले भन्यो -कोरोना परीक्षणमा हेलचक्र्याइँ नगरौं

काठमाडौं, चैत २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेको छ।परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएको कांग्रेसले परीक्षण गर्न सरकार कुन साइतको पर्खाइमा छरु भन्ने प्रश्न

दिनानुदिन बढ्दै भारतमा कोरोना संक्रमित: ३६ सय बढीमा संक्रमण, १०९ को मृत्यु

काठमाडौं, चैत २३ । भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने

लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएकाले अब अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं , चैत २२। सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’

अमेरिकाको न्यूयोर्कमा अर्का दुई जना नेपालीको मृत्यु, कोरोना संक्रमणको आशंका

काठमाडौं, चैत २२ । अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ । मृत्यु कोरोना संक्रमणका कारण भएको आशंका गरिएको छ । कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु

आजबाट लकडाउनमा झनै कडाई, विभन्न नाकामा सशस्त्र प्रहरी परिचालन

काठमाडौं , चैत २३ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ । शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट

लक्ष्मी बैंकद्वारा १ करोड बराबरको आर्थिक सहयोग

काठमाडौं, चैत २३ । लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । यसमध्ये ३० लाख

अमेरिकामा ५०० नेपालीलाई कोरोना भाइरसको संक्रमण, आधाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा

काठमाडौं ,चैत २३ ।  अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना

कोरोनाको प्रकोपः मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

काठमाडौं, चैत्र २३ । कोरोना भाइरसको संक्रमण कारण विश्वमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ । सबैभन्दा बढी अमेरिकामा

कोरोनाः ६९ जना आइसोलेसनमा, कोरोना संक्रमित ८ जनाको अवस्था सामान्य

काठमाडौं , चैत २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ जनाएको छ । यस्तै काठमाडौ उपत्यकामा १५

विप्लवको आशंका -सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना लुकाएको हुनसक्छ (विज्ञप्तिसहित)

काठमाडौं , चैत २२ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शनिबार एक विज्ञप्ति

नेपालमा पहिलोपटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं , चैत २२ । नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३

दाङमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ

काठमाडौं, चैत २२ । दाङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । पछिल्लो पटक कोरोना अस्पताल बेलझुण्डीबाट शुक्रबार पठाइएका तीन जनाको स्वाबको परीक्षण गर्दा सबैको