
प्रधानमन्त्री ओलीले गरे बहराइनका प्रधानमन्त्रीसित फोन संवाद, यस्तो भयो कुराकानी
काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासित टेलिफोन संवाद गरेका छन् । कोरोनाभाइरस ( कोभिड–१९)का सन्दर्भमा शनिबार प्रधानमन्त्री ओलीले उनका समकक्षी खलिफासित

भारतमा पनि भयावह बन्दै कोरोना भाइरसः अहिलेसम्म ३ हजार ८२ जना संक्रमित , ८६ जनाको मृत्यु
काठमाडौं, चैत २२ । भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । भारतमा अहिलेसम्म ३ हजार ८२ जना कोरोना संक्रमित भेटिएका जनाइएको छ । प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म

लकडाउनका बेला बजारमा पेट्रोल र डिजेलमा कालोबजारी , परे व्यापारी पक्राउ
काठमाडौं , चैत २२ । कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिइ पेट्रोल, डिजेललगायतका सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय

विज्ञको सुझावअनुसार नै कोरोना रोकथाम र नियन्त्रण भइरहेको छः मन्त्री ढकाल
काठमाडौं , चैत २२। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन् । जनस्वास्थ्यका विज्ञसँग

नेपालमा कोरोनाका थप तीन नयाँ संक्रमित भेटिए, संक्रमणको संख्या ९ पुग्यो
काठमाडौं, चैत २२ । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको

लकडाउनका विषयमा मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं , चैत २२। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको समयावधी थप गर्ने वा नगर्ने भन्ने विषयमा विषयमा छलफल

आज नेपालबाट फ्रान्स र जर्मनीले आफ्ना नागरिक फिर्ता लैजादै
काठमाडौं , चैत २२ । फ्रान्स र जर्मनीले पनि आफ्ना नागरिक नेपालबाट फिर्ता लाने भएको छ । कतार एयरलाइन्सको चार्टर्ड विमानमार्फत उनीहरुलाई आज आफ्नो देश लैजान लागिएको हो । फ्रान्सका

बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
काठमाण्डौ , चैत २२ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको

कोरोना प्रकोप – ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा बढि संक्रमित
काठमाडौं, चैत २२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् ।

लकडाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै एसईई हुने
काठमाण्डौ , चैत २२ । कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा एसईर्ई हुने भएको

स्वास्थ्य सामग्री खरिद प्रकरण : प्रधानमन्त्री नै गुमराहमा
काठमाडौं , चैत २२ । स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमणको पुष्टि
काठमाडौं, चैत २१ । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यसको पुष्टि गरेको हो।






