
विश्व बैंकले नेपाललाई साढे तीन अर्ब ऋण दिने
काठमाडौं,चैत २५ । विश्व बैंकले नेपाललाई साढे तीन अर्ब ऋण दिने भएको छ । कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण

नवनियुक्त गभर्नर अधिकारीद्वारा पदभार ग्रहण
काठमाडौं , चैत २५ । हिजो मात्रै नवनियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले मंगलबार

आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण: प्रधानमन्त्री ओली
काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आउँदो दुई साता चुनौतीपूर्ण हुने बताएका छन्। मंगलवार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आउँदो दुई साता नेपालका

नेकपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं , चैत २५ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको जानकारी

ज्वरो आएको विरामीलाई अस्पतालले उपचार गर्न मानेन्, गयो एक महिलाको ज्यान
काठमाडौं, चैत २५ । ज्वरो आएका विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएको छ । आइतबार राती ज्वरोले च्यापेपछि रंगपुरकी ३६ बर्षीया कलामुन निशाको

भारतमा कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु
काठमाडौं, चैत २४ । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ । संक्रमणका कारण हिजो एकै दिन २८ जनाको मृत्यु भएको छ । यस्तै सोमबार थप सात सय चार

कोरोनाको महामारीः बिश्वभर ७४ हजारभन्दा बढीको मृत्यु, १३ लाख ४६ हजार संक्रमित १
काठमाण्डौ, चैत २५ । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय

प्रधानमन्त्री ओलीले आज ११ बजे सम्बोधन गर्ने
काठमाडौं , चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री

लकडाउनको समय बैशाख ३ सम्म थप्ने सरकारको निर्णय
काठमाडौ, २४ चैत्र । लकडाउनको समय बैशाख ३ सम्म थप्ने सरकारको निर्णय भएको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको हो । विश्वब्यापी

सनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) वितरण
चैत २४, काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) वितरण गरेको छ । सोमबार बैंकका प्रमुख कार्यकारी

यस वर्ष बिस्केट र जिब्रो छेड्ने जात्रा नहुने
काठमाडौं, २४ चैत्र । यस वर्ष बिस्केट र जिब्रो छेड्ने जात्रा नहुने भएको छ । भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको






