Jagaran News

(कोरोना अपडेट) मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १३ लाखभन्दा बढी संक्रमित

काठमाण्डौँ, चैत्र २५ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको छ। मंगलबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ७५ हजार ३ सयको मृत्यु

पत्रकार महासंघले भन्यो– सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ

काठमाडौं, चैत २५ ।  नेपाल पत्रकार महासंघले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । महासंघका महासचिव रमेश

न्युयोर्कमा कोरोनाभाइरसका कारण १२ जना प्रहरीको मृत्यु

काठमाडौं, चैत २५ । न्युयोर्क प्रहरी डिपार्टमेन्ट ९एनवाईपीड० ले कोरोनाभाइरसका कारण आफ्नो १२ औँ अफिसर गुमाएको छ । एनवाईपीडी अक्जीलरी प्रहरी अधिकारी रमोन रोमनको आइतबार कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको

कोरोनाः सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको कांग्रेसको निष्कर्ष

काठमाडौं , चैत २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष निकालेको छ । मंगलबार बसेको कांग्रेस

कालोबजारीको आरोप- शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं, चैत २५ । शंकर ग्रपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ गरेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनले

बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिकको निधन

काठमाडौं, चैत २५ । स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । विश्व फुटबलका ठूला क्लबमा प्रशिक्षक बनेका एन्टिकको ७१ वर्षको उमेरमा निधन भएको

कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टका लागि खटियो टोली

काठमाडौं, चैत २५ । कञ्चनपुर र कैलाली करेन्टाईनमा रहेका नागरिकको कोरोना भाईरस रयापिड टेष्ट गर्न टोली त्यसतर्फ खटिएको छ । टोली मंगलबारै हिंडेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका महाशाखा

कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित कालका लागि स्थगित

काठमाडौं , चैत २५ । कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित कालका लागि स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा

लिबियाका पूर्वप्रधानमन्त्रीको कोरोनाबाट मृत्यु

काठमाडौं , चैत २५ । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसबाट मृत्यु भएको छ । एलायन्सका सेक्रेटरी खलेद अल(म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको

विश्व बैंकले नेपाललाई साढे तीन अर्ब ऋण दिने

काठमाडौं,चैत २५ । विश्व बैंकले नेपाललाई साढे तीन अर्ब ऋण दिने भएको छ । कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण

नवनियुक्त गभर्नर अधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं , चैत २५ । हिजो मात्रै नवनियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले मंगलबार

आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण: प्रधानमन्त्री ओली

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आउँदो दुई साता चुनौतीपूर्ण हुने बताएका छन्। मंगलवार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आउँदो दुई साता नेपालका