Jagaran News

हामीले हासिल गरेको उपलब्धी दुनियाँको कुनै किताबमा पाइँदैन : प्रचण्ड

काठमाडौं, माघ ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार ‘जनताको

एउटै व्यक्तिलाई १० ओटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम गरे : गभर्नर नेपाल

काठमाडौं , माघ ११ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय

स्वाभिमान लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न, २५.२७ प्रतिशत लाभांश पारित

काठमाडौं , माघ ११ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एक कार्यक्रमकाबीच शुक्रबार सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिले

२ लाख २६ हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं, माघ ११ ।२ लाख २६ हजार घुससहित एक इन्जिनियर अख्तियारको फन्दामा परेका छन् ।अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले घुस अभियोगमा शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोमा सिन्धुलीको घ्याङलेख

अब छोरा छोरीलाई निजी विद्यालय पढाउने सरकारी कर्मचारीलाई कारबाही हुन्छ मुख्यमन्त्री

काठमाडौं, माघ ११ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छोरा छोरीलाई निजी विद्यालय पढाउने सरकारी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई सरकारी स्कुलमा भर्ना नगरे

ओली- प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल, के विषयमा हुँदैछ ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल

एमसीसी सोझै सदनमा टेबुल गर्ने ओली-प्रचण्डको समझदारी

काठमाडौं, माघ ११ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच समझदारी भएको छ । नेकपाको स्थायी कमिटीले एमसीसीबारे निर्णय

राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमा जान अर्थमन्त्रीले दिए सुझाव

काठमाडौं , माघ १० ।  अर्थमन्त्री डा . युवराज खतिवडाले वाणिज्य बैंकहरुलाई मर्जरमा जान सुझाव दिएका छन् । उनले मर्जरमा जान चाहने बैंकहरुलाई आवश्यक परे अन्य सुविधा दिन पनि तयार

राष्ट्रिय वाणिज्य बैंक ५५औं वर्षमा

काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । यस अवसरमा बैंकले विविध कार्यक्रमको आयोजना गरी मनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत

गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गरे अब ७ दिनभित्र स्वदेश फर्काइने

काठमाडौं , माघ १० । गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गर्न खोजे ७ दिनभित्र स्वदेश फर्काइने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ‘सीमा व्यस्थापनसम्बन्धी

कर्णालीमा भेटिए कुष्ठरोगका नयाँ बिरामी

काठमाडौ, माघ १० । कर्णाली प्रदेशमा विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेका भए पनि नयाँ बिरामी फेला पर्ने क्रम भने रोकिएको छैन । प्रदेशका १० जिल्लाको तथ्याङ्कअनुसार गत

अमेरिकाको रेर्कड तोड्ने कोसिसमा नेपाल

ललिता कुमारी गोले: काठमाण्डौँ, १० माघ । डिलबहादुर मगर ( डिकेश) लगायत १२ जना युवायुवतीले नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी गरेको छ