Jagaran News

क्लासिक टेकमा टिकटक सँधैभरी ठिकठाक

काठमाडौं, १४ भदौ । टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक

नेपालमा सङ्क्रमण संगै मृत्युदर पनि ह्वात्तै बढ्यो, आज कहाँ कति थपिए ? (विवरणसहित)

काठमाडौं, भदौ १४ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ ।पछिलो समय मृत्युदर दैनिक रुपमा बढ्दै जान थालेको छ । नेपालमा एकै दिन कोरोना संक्रमणबाट

सरकारले घटायो पीसीआर परीक्षणको शुल्क

स्वास्थ्य मन्त्रालयले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क घटाएको छ।मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको हो ।आइतबार मन्त्रालयमा बसेको नियमित बैठकले सेवा शुल्कसहित अधिकतम ४

कोरोनाबाट २४ घण्टामा १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं , भदौ १४ । नेपालमा एकै दिन कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको हो

नेपालमा एकैदिन १२ सय २१ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ४२९ जना, २६७ जना निको भए

काठमाडौं , भदौ १४ । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको

निषेधाज्ञाको आज ११ दिनः उपत्यकाको जनजीवन प्रभावित, सुनसान सडक अनि गल्लीहरू

काठमाडौं, भदौ १४ । निषेधाज्ञा जारी भएपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ । तरपनि मानिसहरुले निषेधाज्ञाको पालना पूर्णरुपमा गरेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको

आइएमईले पु¥याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा

काठमाडौं, १४ भदौ । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट

काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ

काठमाडौं , भदौ १४ । काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ परेका छन् ।प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको हो । स्थानिय दावा शेर्पाको घरमा जुवा

तान्त्रिक गुरुको ‘जय शिव शंकर भोला’

काठमाडौं, १४ भदौ । तान्त्रिक गुरु हरि शर्माको प्रस्तुती र शब्द रहेको भजन संग्रह ‘जय शिव शंकर भोला’ ले भजन संग्रहमा नयाँ आयाम थपेकोे छ । डाइमण्ड मिडियाले उत्पादन गरेको

भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान, यस्तो छ तयारी

काठमाडौं , भदौ १४ । अवस्था सामान्य हुन्थ्यो भने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो

सोलुदुधकुण्ड युथ क्लबको नेतृत्वमा तामाङ

काठमाडौं, १४ भदौ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र समाजसेवा र विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको सोलु दुधकुण्ड यूथ क्लबमा क्षितिज तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सोलुदूधकुण्ड

कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं, भदौ १४ । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार