Jagaran News

एसईई परिक्षा नरोकिने, बिहीबारदेखि सुरु हुने, सबै तयारी पूरा

काठमाडौं , चैत ४ । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै

प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं, चैत ४ । प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो

नेपाल एलपी ग्यास उद्योग संघले भन्यो- आतिनु पर्दैन, बजारमा ग्यासको अभाव छैन

काठमाण्डौ , चैत ४ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ ।विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो

कोरोना सतर्कता : बी डिभिजन रोक्न राखेपको निर्देशन

काठमाण्डौ , चैत ४ । कोरोनाको संक्रमणबाट बच्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । परिषदले एक साता कुनैपनि खेलकुद गतिविधि नगर्न, मानिसको हुल नगर्न तथा

कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता

काठमाडौं , चैत ४ । कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंकले यस्तो सम्झौता गरेको

४४ अंकले ओर्लियो सेयरबजार

काठमाडौं, चैत ४ । मंगलबार सेयरबजार ४४.३३ अंकले ओर्लिएको छ। बजार सूचक नेप्से उक्त अंकले घटेर १२७२.०६ विन्दुमा रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक समेत ८.५३ अंकले

प्रदेश २ को नामाकरण र राजधानी तोक्न मतदान शुरू, सात पटक हुनेछ मतदान

काठमाडौं, चैत ४ । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न निर्वाचन शुरू भएको छ । पहिलो मतदान सभामुख सरोजकुमार यादवले गरेका छन् । नाम र राजधानीसम्बन्धी विभिन्‍न प्रस्तावमा

भूमिसम्बन्धी सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको छ: मन्त्री अर्याल

काठमाडौ‌ं , चैत ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन्। राष्ट्रियसभाको मंगलबारको

बैंकका कर्मचारीलाई सुविधै सुविधा

काठमाडौं , चैत ४ । नेपाल राष्ट्र बैंकले तयार पारेको कर्मचारी सेवा विनियमावलीको मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुविधै सुविधा दिइएको छ । मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले

कोरोनाभाइरस: सङ्क्रमण भएपछि यसले मानिसको शरीरमा के गर्छ?

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड(१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ।कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण

एसइई परीक्षा दिनबाट २७ जना विद्यार्थी वञ्चित

काठमाडौं, चैत ४ । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् ।पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट

अनुमतिविना भारतीय प्रहरी दैलेखमा, कसरी पुगे ?

काठमाडौं ,चैत ४ गते । जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा पुगेको छ । भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मङ्गलबार पोसाक ल्याएर