Jagaran News

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल अनामनगरबाट पक्राउ

काठमाडौँ, बैशाख २७ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु९क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरबाट ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग

काठमाडौँ, बैशाख २७ । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य

यार्सा सङ्कलन गर्न लेकतीर तिर ताँती

जागरण न्युज काठमाडौं, २७ बैशाख । उच्च हिमाली जिल्लाहरुको मानिसहरु विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर लागेको छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठलाई, अरु को-को के बनीन ?

काठमाडौं, २७ बैशाख । यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले पहिरेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि पहिरेकी हुन् ।

हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर, १५ जना पक्राउ

काठमाडौं, बैशाख २७ । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको

चिया मजदुरको बिजोगः एक छाक भात, एक छाक गिट्ठा

काठमाडौँ, बैशाख २७ । चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलनमा रहेका छन्। ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैँले थालेको अनिश्चिकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा

स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन

काठमाण्डौ , बैशाख २७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रीस्तरको बैठकले कानूनअनुसार स्थानीय तहले

महसुल नतिरे लाइन काट्ने कुलमान घिसिङको चेतावनी

काठमाडौं, बैशाख २७ । महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा

काठमाडौं, बैशाख २७ । गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा ९भिसा० लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट

देशैभर बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री, पानी नपरुन्जेल गर्मी यथावत

काठमाडौं , बैशाख २७ । केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको

कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्नः २१ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं, बैशाख २६ । कुमारी बैंक लिमिटेडले आफ्नो १७ औं तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५ प्रतिशत बोनस शेयर

अब आचारसंहिता विपरित समाचार लेखे १० लाखसम्म जरिवाना, मिडियासम्बन्धी आउँदै छ कडा कानुन !

काठमाडौं, बैशाख २६ । सरकारले मिडिया नियमनका लागि ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा दर्ता गरेको छ । सुचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल