Jagaran News

भट्टराईको चेतावनी -आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने

काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी (जसपा) का नेता डा- बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले आइतबार

विप्लव समूहका नेता भुजेल र पौडेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ १४ । सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमन सिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ। भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै

अब अरु बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने

काठमाडौं , भदौ १४ । अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ ।यसअघि एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम सेवा प्रयोग गरेर रकम निकाल्दा शुल्क तिनुपर्थ्यो

हिमालय एयरलाइन्सको छैटौं चरणको चार्टर उडान तालिका सार्वजनिक, यस्तो छ तालिका

काठमाडौं, भदौ १४ । हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्म छौठौं चरणको चार्टर उडान तालिका सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने

मन्त्री गुरुङद्वारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा

काठमाडौं , भदौ १४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् । मन्त्री गुरुङले समाज र मानवीय सेवा गर्ने पवित्र

जीवन विकास, सल्भ र गरिबी लघुवित्त मर्जर, एकीकृत कारोबार भदौ २२ देखि

काठमाडौं, १४ भदौ । जीवन विकास, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेका छन्। यी सबै लघुवित्तहरुको छुट्टाछुट्टै विशेष साधारण सभाले गाभ्ने(गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ बाँडफाँड

काठमाडौं , भदौ १४ । लायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको रु। १०० अंकित

फेरि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? चाँदी स्थिर

काठमाडौं, भदौ १४ । सुनको भाउ फेरि उकालो तिर लागेको छ । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ साताको पहिलो दिन आज आइतबार ३ सय रुपैयाँले बढेको छ। गत शक्रुबार

सरकार उदासीन: चार किसान संगठनहरु

काठमाडौं, १४ भदनै । चार किसान संगठनहरु, अखिल नेपाल किसान महासंघ (अप्पो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको संयुक्त भच्र्यूअल बैठकले कोरोना

भक्तपुरमा एकैघरका १४ मा कोरोना पुष्टि भएपछि….

काठमाडौं, भदौ १४ । रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरामा बस्दै आएका एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४

भारतमा कोरोनाको नयाँ रेकर्ड , एकैदिन झण्डै ७९ हजार संक्रमित फेला

काठमाडौं, भदौ १४ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको

धरानमा कोरोनाले लियो सङ्क्रमित आमाछोराको ज्यान

काठमाडौं, भदौ १४ । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान दुई जनाको ज्यान गएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका धरान उपमहानगरपालिका वडा नम्बर