Jagaran News

पाँचदिने भियतनाम भ्रमण सकी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान, भियतनाम भ्रमण अत्यन्तै सफल भएको दाबि

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताएका छन् । पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै

सर्वोच्चको फैसलाविरुद्ध सरकारी अड्डा एकमतः गुठीको जग्गा व्यक्तिलाई अमान्य

काठमाडौं, बैशाख ३० । सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँबराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतले

पेट्रोलियम पाइपलाइन परियोजना : साढे ६ हजार रुख कटान

काठमाडौं ,बैशाख ३० । भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ । पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख

प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराएरै छाड्ने कांग्रेसको उद्घोष, प्रेस माथि नै ‘कू’ गर्न खोजेको आरोप

काठमाडौं, बैशाख ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । मिडिया

आइपीएल् २०१९ को उपाधि मुम्बई इन्डियन्सले जित्यो, चेन्नई १ रनले पराजीत

काठमाडौ, २९ बैसाख । इण्डियन प्रिमियर लिग (आइपीएल्) २०१९ को उपाधि मुम्वाइ इन्डियन्सले जितेको छ । खेलमा चेन्नई सुपर किंग्स १ रनले पराजीत भएको छ । मुम्बइले दिएको १५० रनको

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटी जितेको छ । सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जितेको हो । अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित

को बन्छ करोडपति मा ४३ बर्षिय राजिव जैनले जिते १ करोड

काठमाडौ, २९ बैसाख । ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा मोरङ विराटनगरका ४३ वर्षे राजीव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार प्रसारण भएको कार्यक्रममा उनले १ करोड रुपैयाँ

पार्टीको एकलौटी निर्णयले प्रदेश राजधानी घोषणा हुँदैन: पूर्व सभामुख ओनसरी घर्ती

२९ वैशाख ,बुटवल । पूर्व सभामुख ओनसरी घर्तीले कुनैपनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

काठमाडा, बैशाख २९ । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ। सो

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान सुरु

काठमाडौं, २९ बैशाख । नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यलाई ध्यानमा राखी वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउंगाउंमा साक्षरता अभियान सुरु गरेको छ । बै.कले

म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापा अनामनगरबाट पक्राउ, गीत चोरीको आरोप

काठमाडौं, बैशाख २९ । म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ । सरिता सिलवालले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए

पत्रकार महासंघले सुरु गर्‍यो आन्दोलनका कार्यक्रम: सरकारले विधेयक नसच्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाण्डौ , बैशाख २९ । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको छ । साताव्यापी आन्दोलनको पहिलो दिन आइतबार महासँघका पूर्व पदाधिकारी,