
नेकपा (प्रचण्ड–माधव) समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन सचिवालयको

शेयर बजारमा नयाँ उमङ्ग : मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्दै
काठमाण्डौ , फागुन १९ । मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । मोलुङ्ग हाइड्रोपावरले आयोजना स्थल ओखलढुङ्गाका बासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५

संसद सचिवालयको सम्पूर्ण तयारी पुरा, सभामुख सापकोटाले आजदेखि राजनीतिक दलहरुसँग छलफल गर्दै
काठमाडौं, फागनु १९ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै छन् । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न

एकअर्कालाई सिध्याउने तहमा नेकपा विवाद, कांग्रेस भने मौनतामा
काठमाडौं, फागुन १९ । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर

उपचार गराएर स्वदेश फर्किए बाबुराम , के रहेछ त रोग लागेको ? यसो भन्छन् भट्टराई
काठमाडौं , फागुन १८ । उपचारका लागि राजजधानीको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई आज नेपाल फर्किएका छन् । स्वास्थ्य

प्रधानमन्त्रीले भने- सक्ने भए हटाउ, अर्को चुनावमा दुई तिहाइसहित सिंहदरबार फर्किन्छु
काठमाडौं, फागुन ,१८ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहमा निस्कीने क्रम बढेको छ ।ओली अहिले विभिन्न ठाउँमा निमार्ण भइरहेका विकासका कार्यको उद्घाटन गर्न जिल्लामा पुगेका हुन् ।

मेयर कपको उद्घाटन खेलमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने
काठमाडौं , फागुन १८ । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा दुई खेल हुने भएका छन् । जस अनुसार दुई विभागीय टोली लामा त्रिभुवन आर्मी क्लब र

स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान
काठमाडौँ, फागुन १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तिनका इमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई

ज्योति लाइफको आईपीओ निष्कासन शुक्रबारबाटै हुने
काठमाडौं , फागुन १८। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक निष्कासन (आईपीओ) को मिति परिवर्तन गरेको छ । कम्पनीले अब फागुन २१ गते (शुक्रबार) बाट आईपीओे निष्कासन गर्ने भएको छ

नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, यस्तो छ पछिल्लो अवस्था
काठमाडौं, फागुन १८ । पछिल्लो समय अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशिको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका

थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि , ७२ जना डिस्चार्ज, मृत्यु शुन्य
काठमाडौं, फागुन १८ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण

आज ५९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ, फागुन १८ । साताको तेस्रो दिन आज सेयर बजार घटेको छ ।सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९ दशमलव ७०


