
उपचाररत जोशीको परिवारले सरकारले दिने १० लाख नलिने, यस कारण लिन मानेन् परिवारले
काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । मस्तिष्कघातपछि उनी अहिले अस्पतालमा छन् । नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले १० लाख

माओवादी केन्द्र र जसपा स्पष्ट नहुँदा ओली सरकारलाई हटाउन समस्या: नेता सिंह
काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) स्पष्ट हुन नसक्दा केपी ओली सरकारलाई हटाउन समस्या रहेको बताएका छन् । आज

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं , चैत ८ । साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई

राष्ट्रपति भण्डारी भोलि दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाँदै , यस्तो छ तयारी
काठमाडौँ, चैत ८ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने भएकी छन् । राष्ट्रपति भण्डारी सोमबार दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी हुन् । भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद

खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु
काठमाडौं, ८ चैत । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट

होलीको चीर ठड्याइयो, देशभर होली विधिवत रुपमा सुरु
काठमाडौं, ८ चैत । होली एक विशेष पर्व हो । होली भन्नासाथ रंगिन भन्ने बुझिन्छ । यो पर्व आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित
काठमाडौं, ७ चैत । नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित

टोखामा ३५ रोपनी क्षेत्रफमा पार्क निर्माण गर्न छलफल
मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा आयोजित अन्तक्र्रियामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलगायत । उक्त समूहले मुलुकको समग्र विकासमा महिला वर्गको योगदानलाई स्मरण गर्ने गरी टोखामा निर्माण गर्न

मेचीपारी बस्तीमा बिजुली बत्ती बल्यो
कठमाडौं। नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका–१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ । शिक्षा, स्वास्थ्य र यातायातलगायतका

प्रतिनिधिसभा बैठक : संविधानको रक्षा र कार्यान्वयनका लागि आह्वान
काठमाडौँ , चैत ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्लाई रचनात्मक ढङ्गबाट अघि बढाउन तथा जनतालाई आशा र भरोसा प्रदान गर्न जरुरी रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा पनि वृद्धि
काठमाडौँ, चैत ६ । हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा बढाएको हो । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक

सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोडको ऋण र अनुदान लिने सम्झौतामा
काठमाडौं , चैत ६ । नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।









