
१ सय १३ स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा
काठमाडौं , फागुन १९ । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा

३९ अंकले घट्यो नेप्से, छ अर्ब २५ करोडको कारोबार
काठमाडौँ , फागुन १९ । आज बुधबार पनि नेप्से लगभग रातै देखिएको छ ।अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पुन ३९ दसमलव २३ अंकले घटेर २४ सय १६

देउवा भन्छन्- प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ
काठमाडौं , फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । योसँगै उनले पद स्वीकार्ने संकेत दिएका छन् । बुधबार चितवनमा आयोजित

म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु , १० घाइते
काठमाडौं, फागुन १९ । म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु भएको छ । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा ६जनाले ज्यान गुमाएका हुन् । सेनाले सत्ता कब्जा

दाङमा ११ वर्षीय बालिका बलात्कृत, दुईजना पक्राउ
काठमाडौं, फागुन १९ । दाङमा ११ वर्षीय बालिका बलात्कृत भएकी छन् । दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी हुन् । मंगलबार साँझ ६ बजेतिर दही किनेर

सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप
काठमाडौं, फागुन १९ । सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन् । पूूर्वप्रधानमन्त्रीद्वय

कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री डा कोइराला
काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
काठमाडौँ , फागुन १९ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९

शुक्रबारका लागि कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदहरुलाई उपत्यका बाहिर नजान निर्देशन
काठमाडौं, फागुन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक डाकिएको हो ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्यो ओली पक्षका ६ नेतालाई कारबाही, नेम्वाङलाई स्थायी समितिबाटै निलम्बन
काठमाडौं, फागुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ नेतालाई कारबाही गरेको छ। बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु

सरकार–विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो, के भयो त कुराकानी ?
काठमाडौं, फागुन १९ । सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकिएको छ । योसँगै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्जको भूमिगत नेपाल कम्युनिष्ट पार्टीबीच औपचारिक वार्ता अगाडि बढेको छ ।

सरकार र विप्लव समूहबीच औपचारिक वार्ता
काठमाडौं, १९ फागुन । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता


