
सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, फागुन २० । सरकारमा सहभागितबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बुढानिलकण्ठमा अपराह्न ३ बजे बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी तथा

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति
काठमाडौँ, फागुन २० । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । योसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध हटेको छ । बिहीबार सरकार

नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन ५ पूर्वनिर्वाचन आयुक्तको आग्रह
काठमाण्डौ , फागुन २० । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले राजनीतिक दलको

ज्योति लाईफको आईपिओ भोली आउँदै, कति कित्ता किन्ने ?
काठमाडौं, फागुन २० । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपिओ भोली आउँदैछ । फागुण २३ गतेदेखि निष्कासन गर्ने भनिएको आइपिओ अब २१ गतेदेखि नै शुरु हुने भएको हो । धितोपत्र

म्यान्मारमा सेनाले गोली चलाउदा ३८ प्रदर्शनकारीको मृत्यु
काठमाडौँ, फागुन २० । सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि , मृतकको संख्या ३ हजार नाघ्यो
काठमाडौं , फागुन १९ । नेपालमा बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको

प्रचण्ड, भन्छन् – सबैलाई ‘कम्फर्टेबल’ सरकार बन्नुपर्छ भनेको हुँ, भारतको मात्र नाम लिएर कुप्रचार गरियो
काठमाडौं, फागुन १९ । प्रतिनिधिसभा पुनःस्थापनापछि फागुन १४ गते साँझ प्राइम टाइम्स टेलिभिजिनमा ऋषि धमालासँगको अन्तार्वार्तामा प्रचण्डले दिएको एउटा अभिव्यत्तिले सामाजिक सञ्जाल निकै तात्यो , यसपछि प्रचण्डको सर्वत्र आलोचना पनि

अब मोवाईल तथा इन्टरनेट बैंकिङमार्फत २० लाखसम्म ट्रान्सफर गर्न सकिने
काठमाडौ , फागुन १९ । अब मोवाईल तथा इन्टरनेट बैंकिङमार्फत २० लाख रुपैयाँसम्म फण्ड ट्रान्सफर गर्न सकिने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको छ ।

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
काठमाडौं, फागुन १९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले (युएनएफपीए)ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पिपिई),

सेयरमा सूचीकृत भयो प्रभु बैंकको १० प्रतिशत बोनस
काठमाडौं , फागुन १९ । प्रभु बैंकको १० प्रतिशच बोनस सेयर सूचीकरण भएको छ । नेप्सेमा बैंकको १ करोड ३ लाख १५ हजार ५०६।६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो

विप्लव समूहसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमतिनजिक पुगेको गृहमन्त्रीको दावी
काठमाडौं, फागुन १९ । सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको वार्ता टोलीसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दावी गरेका छन्। आज बिहान विप्लव

प्रचण्ड समूहले भन्यो – संवैधानिक नैतिकताका आधारमा ओलीले प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्न मिल्दैन
काठमाडौं, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नैतिकताका आधारमा एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्न नमिल्ने ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय


