Jagaran News

लक्ष्मी बैंकद्वारा ३ नयाँ शाखा विस्तार

काठमाडौं , मंसरि ४ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर–८ पाटन सुन्धारामा, काठमाडौंको गोकर्णेश्वर–७ मूलपानी, र टोखा–३

ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा

काठमाडौं , मंसिर ४ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा

विप्लव समूहका पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ

काठमाडौं, मंसिर ४ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई आज बिहान बुटवलबाट पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पत्रितसिंह राठौरका अनुसार

५० अर्ब ‍रुपैयाँ कोषको कार्यविधि पारित, पाँच प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं, मंसिर ४ । कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार, लगानीकर्ताहरु खुसी

काठमाडौं , मंसिर ४ । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा पोलिसी बोनस घोषणा , यस्तो छ बोनस दर

काठमाडौं , मंसिर ४ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पोलिसी बोनस घोषणा गरेको छ । इन्स्योरेन्स लिमिटेडले आ।व। २०७५र७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

काठमाडौं , मंसिर ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का

पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं , मंसिर ४ । पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले

२२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

काठमाडौं, मंसिर ४ । ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति

अर्थमन्त्री पौडेल र गभर्नरबीच टेलिफोन वार्ता, यी विषयमा भयो कुराकानी

काठमाडौं , मंसिर ४ । अर्थमन्त्री र गभर्नरबीच वित्तीय क्षेत्रको पछिल्ले अवस्थाबारे विहान टेलिफोन वार्ता भएको छ  ।  बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय गरेको कर्जा लगानीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेले

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं, मंसिर ४ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको

सुनचाँदीको मूल्यमा गिरावट, सुनको भाउ प्रतितोला ७०० रूपैयाँले घट्यो

काठमाडौ , मंसिर ४ । नेपाली बजारमा आज विहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज