लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

 

काठमाडौं , बैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै संसद् सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्