Jagaran News

काठमाडौं दक्षिणकालीमा दुई पुरुषको शव फेला

काठमाडौं, चैत ६ । काठमाडौं दक्षिणकालीमा दुई पुरुषको शव भेटिएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय

नेप्से २४ सय ७५ दसमलव नौ अंकमा, सातामा २० अर्ब ६१ करोडको सेयर किनबेच

काठमाडौ , चैत ६ । यो साता नेप्से २४ सय ७५ दसमलव नौ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ४४ दसमलव १५ अंकमा पुगेको छ ।

नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं , चैत ६ । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशी अहिले अस्पतालमा भर्ना भएका छन् । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

काठमाडौँ, चैत ६ । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । आजै पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि

भैरहवा सेजमा पञ्चकन्या समूहको १०,००० लिटरको एस.एस. ट्याङ्की उत्पादन सूरु

काठमाडौं । पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । बिहिबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले उद्योगको उद्घाटन

नेपाली सेफ अवार्ड हुने

काठमाडौं, ६ चैत । नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै नेपाली सेफ अवार्ड हुने काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति

सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ६ चैत । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न

सर्वसाधारणका लागि खुल्यो सिंगटी हाइड्रोको आइपीओ , १० देखि २ लाख कित्तासम्म भर्न सकिने, कस्तो छ कम्पनी

काठमाडौं , चैत ६ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आईपीओ बिक्री

ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय

काठमाडौं, चैत ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन

आजको मौसमः यी स्थानमा छ मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं , चैत ६ । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार

दैलेखमा एक सुत्केरीको शंकास्पद मृत्यु

काठमाडौं, चैत ५ । दैलेखमा ए सुत्केरीको मृत्यु भएको छ । ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको हो । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको बताएको छ

नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ५ चैत । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक