
बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश
काठमाडौं , जेठ ५ । जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने

नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको पुष्टि, मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह
काठमाडौं, जेठ ४ । नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति (भेरियन्ट) फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै बी९१६१७२ र बी९१६१७१ प्रजातिका दुई म्युटेन्ट

लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्मै धक्का
काठमाडौं, जेठ ५ । लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान भूकम्प गएको छ । बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

कोरोनाबाट आज थप १९६ जनाको मृत्यु, ८,२०३ जनामा संक्रमण पुष्टि
काठमाडौं , जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

एमाले कार्यदलको पहिलो बैठक सकियो , गर्यो यस्ता निर्णय
काठमाडौं , जेठ ४ । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता

निषेधाज्ञा अवधिको जरिवाना नलिन बैंकहरूलाई निर्देशन
काठमाडौँ, जेठ ४ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि

माछापुच्छ्रे बैंकले स्वास्थ्य उपचारका लागि १० लाखसम्मको क्रेडिट उपलब्ध गराउने
काठमाडौं , जेठ ४ । माछापुच्छ्रे बैंक लिमिटेडले आमनागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ। यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा

नेप्सेमा एकै दिन दोहोरो रेकर्ड: परिसूचक र कारोबार रकम हालसम्मकै उच्च
काठमाडौं, जेठ ४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ। मंगलबार नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज मंगलबार

भारतमा कोरोनाः दैनिक संक्रमितको संख्या घट्दै
काठमाडौं, जेठ ४ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८

निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण भइरहेको छ : कृषिमन्त्री अर्याल
काठमाडौं, जेठ ४ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने , महन्थ र उपेन्द्रबीच भयो यस्तो ८ बुँदे सहमित
काठमाडौं, जेठ ४। जनता समाजवादी पार्टी (जसपा)ले आफैंले सरकारको नेतृत्व गर्न पाएमा मात्र सरकारमा सहभागी हुने निर्णय गरेको छ। यससँगै हाल प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा

लागुऔषध ओसारपसारमा संलग्न ट्रकसहित ३ जना पक्राउ
काठमाडौं, जेठ ४ । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने






