
सर्वोच्चले अन्तरिम आदेश दिएन, प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने
काठमाडौं , जेठद ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल

काँग्रेस संसदीय दलको बैठक बुधबार बस्दै, यस्ता छन् छलफलका एजेण्डा
काठमाडौँ , जेठ ४ । प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार संसद भवन ल्होत्से हल बानेश्वरमा दिनको २:३० बजे बस्ने भएको संसदीय

बाँकेमा कोरोना सङ्क्रमण घट्यो, मृत्युदर भने उस्तै
काठमाडौं , जेठ ४ । बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । सोमबार शिक्षण अस्पताल

बारामा घरबाट खेल्न निस्केका दाजुभाइको घाँटी रेटी हत्या
काठमाडौं , जेठ ४ । बारामा घरबाट खेल्न निस्केका दाजुभाइको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–७ सरंगापुर बस्ने अब्दुल गफार अन्सारीका छोरा ९ वर्षीय उशमान अन्सारी

दिउँसो ३ बजे एमाले कार्यदलको बैठक बस्दै
काठमाडौँ, जेठ ४ । सत्तारुढ नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको

भारतमा शक्तिशाली समुद्री तुफान, २० को मृत्यु, नेपालमा पनि भारी वर्षाको सम्भावना
काठमाडौं, जेठ २ । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । दुई लाख मानिस विस्थापित भएका छन् ।

सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने
काठमाडौँ, जेठ ४ । सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले

प्रधानमन्त्री र सात मन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्न इन्कार गरेपछि सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने जिकिर

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९८ संक्रमित, ५ हजार ७६७ जनाले जिते कोरोना
काठमाडौँ, जेठ ३ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा

कोरोनाबाट थप २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण पुष्टि
काठमाडौं , जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा आज थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या

नारायणकाजी श्रेष्ठ भन्छन्- अझै कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक छ
काठमाडौं , जेठ ३ । नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद

कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो
काठमाडौं, जेठ ३ । कैलालीमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु






