Jagaran News

नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, आजै मात्रै देशभर थपिए ३ हजार १ सय २२ संक्रमित

काठमाडौं , बैशाख १२ । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १३२ वटा नमूनाको परीक्षण गर्दा ३ हजार

आइएमई जनरल इन्स्योरेन्सको २३औं बार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, बैशाख १२ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । आयोजित

कोरोना त्रासः समाचार पढ्दा र अन्तर्वार्ता गर्दा मास्क लगाउन पत्रकारलाई सरकारको आग्रह

काठमाडौं , बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क नलगाउने व्यक्तिको समाचार प्रकाशन प्रसारण नगर्न पत्रकारहरुलाई आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अबका दिनहरुमा संचारमाध्यमहरु झन्

स्वास्थ्य मन्त्रालय भन्छ- अहिलेकै दरमा संक्रमित बढे केहि दिनमै अस्पतालमा विरामी राख्ने ठाउँ हुँदैन

काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित बढिरहे केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै

नेप्सेमा पहिरो : साताको पहिलो दिन नै ७५ अंकको गिरावट

काठमाडौं , बैशाख १२ । नेप्से घटेर पुरै रातो भएको छ । सातााको पहिलो कारोवार दिन आज आईतबार नेप्से ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दसमलव २२ बिन्दुमा

दुई अर्ब राजस्व छलेको अभियोगमा १६ जनाविरुद्ध मुद्दा

काठमाडौँ , बैशाख १२ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट

कोरोनाबाट यो साता मात्रै भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्युु

काठमाडौं, बैशाख १२ । कोरोनाका कारण यो साता मात्रै भारतमा २० सहित विदेशमा २३ जना नेपालीको मृत्यु भएको छ। कोरोना महामारीका कारण बिभिन्न देशमा रहेका २३ जना नेपालीले ज्यान गुमाएका

बञ्चरो प्रहार गरि छोराले गरे आफ्नै बाबुको हत्या , छोरा पक्राउ

काठमाडौं , बैशाख १२ । मकवानपुरमा छोराले बञ्चरो प्रहार गरि आफ्नै बाबुको हत्या गरेका छन् । कैलाश गाउँपालिकामा ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको

विदेशीको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न सरकारको निर्देशन

काठमाडौं, बैशाख १२ । सरकारले विदेशी नागरिकको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दैै प्रयोगशालाहरूलाई यस्तो आग्रह गरेको हो। सूचनामा

एमालेले भन्यो- नेपाल–खनाल समूहका सांसदलाई उपयुक्त समयमा कारबाही हुन्छ

काठमाडौं, बैशाख १२ । नेकपा एमालेले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुमाथि उपयुक्त समयमा कारबाही हुने चेतावनी दिएको छ । नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि

कोरोना सङ्क्रमण फैलियो, तयारी छैन

काठमाडौं, बैशाख १२ । पछिल्लो सयमा कोरोनाको सङ्क्रमण दरमा बृद्धि हुँदै गएको छ । यसका रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी गरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक २ बजे बस्दै

काठमाडौं, बैशाख १२ । कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो अहिले २ बजेका लागि आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीको