
सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन: प्रवक्ता ज्ञवाली
काठमाडौं, बैशाख १२ । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल लकडाउन गर्ने योजनामा नरहेको बताएका छन् । उनले सत्तारुढ दल

कोरोना संक्रमित पूर्वराजादम्पतीलाई अक्सिजन दिएर उपचार, यस्तो छ स्वास्थ्य अवस्था
काठमाडौं, बैशाख १२ । दोस्रो लहरको कोरोना अहिले नेपालमा फैलीसकेको छ । केहिदिन अघि मात्रै भारत गएर आएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भयो । अहिले उनीहरु अस्पताल

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको आज ?
काठमाडौँ , बैशाख १२ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । केहिदन बढिरहेको सुनको मुल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य

कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौँ, बैशाख १२ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको

कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल
काठमाडौं , बैशाख १२ । कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका

आउँदो बजेट नयाँ ढंगमा निर्माण हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं, बैसाख १२ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट निर्माण हुने दावी गरेका छन् । पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् ।

अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था छैन, सतर्कता बढाउनूः प्रधानमन्त्री ओली
काठमाडौं , बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नै देशभर लकडाउन

नेदरल्याण्डलाई शानदारले हराउँदै नेपालले उचाल्यो त्रिकोणात्मक सिरिजको उपाधि
काठमाडौं, बैसाख ११ । नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला उपाधि हात पारेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको हो । ट्वान्टी–२०

हाम्रो सलुन तारकेश्वर ८, शिव मन्दिरमा , यस्ता छन् दिने सेवाहरु
काठमाडौं, ११ बैशाख । अतुलनिय सेवाहरुका साथ हाम्रो सलुनको समुद्घाटन गरिएको छ । तारकेश्वर ८, शिव मन्दिरमा वरिष्ठ ब्युटिशियन रुस्का बैद्य (श्रेष्ठ)ले एक भब्य कार्यक्रमका साथ सलुनको समुद्दघाटन गर्नु भएको

एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु, २६ सय बढी संक्रमित थपिए
काठमाडौं, बैशाख ११ । पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा

सूर्या लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश
काठमाडौं , बैशाख ११ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । यहाँ सम्म आइपुग्दा आफुहरुसँग अटुटका साथ सहकार्य गर्ने तथा

एमालेले थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने
काठमाडौँ , बैशाख १० । सत्तारुढ नेकपा (एमाले)ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका


