Jagaran News

नेप्से २६ सय ४८ अंकमा: सातामा ३२ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौ , बैशाख १० । यो साता नेप्से २६ सय ४८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दसमलव ६० अंकमा पुगेको छ । यो साता दुई

भारतको एक कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३ जनाको मृत्यु

काठमाडौं, बैशाख १० । भारतको एक कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी भएको छ । भारतमा मुम्बई नजिकैको कोरोना भाइरस संक्रमित उपचारत एक अस्पतालको आइसियु कक्षमा भएको आगलागीमा १३ जनाको मृत्यु

एमाले स्थायी कमिटी गठन‚ माधव र झलनाथ हटाइए (सूचीसहित)

काठमाडौं , बैशख १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बनाएका छन् । स्थायी कमिटी सदस्यमा माधव-झलनाथ समूहका नेताहरू हटाइएका छन्। अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको

आफु लचिलो भए पनि माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख १० । नेकपा ९एमाले०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी एकताका लागि पहल गरे पनि नेता माधवकुमार नेपाललगायतले पहल नगरेको बताएका छन् । शुक्रबार बालुवाटारमा

ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा : नेता नेपाल

काठमाडौं, बैशाख १० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गरेका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा

तीन भारतीय कोरोना संक्रमित एम्बुलेन्सबाटै हामफालेर भागे

काठमाडौं, बैशाख १० । कैलालीको धनगढीमा कोरोना पोजेटिभ रिपोर्ट आएका तीन भारतीय नागरिक आइसोलेसनमा लैजाने क्रममा एम्बुलेन्सबाटै हामफालेर भागेका छन् । भारतको पलिया र लख्खीमपुरबाट आएका उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा

बालुवाटारमा सुरु भयो एमाले बैठक, नेपाल–खनाल पक्ष अनुपस्थित

काठमाडौं , बैशाख १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने

आजदेखि पशुपतिमा भक्तजनले पूजा गर्न नपाउने

काठमाडौं, बैशाख १० । पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको

नियन्त्रण बाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं, बैसाख १० । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शैंया भरिएका छन् । शैंया भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर

छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु

काठमाडौं, बैशाख १० । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द

काठमाडौं, ९ बैशाख । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर

कोरोना खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई संक्रमण

काठमाडौं , बैशाख ९ । कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै युवा उमेरका छन्। संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेका थिए