Jagaran News

टी–२० सिरिजः उपाधिका लागि नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, बैशाख ९ । तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै

एकैदिन थपिए दुई हजार ४२८ जना कोरोना संक्रमित , ५ जनाको मृत्यु

काठमाडौं, बैशाख ९ ।पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको

सर्वोच्चमा माधव नेपालसहित चार सांसदको रिट दर्ता, आइतबार पेसी

काठमाडौं, बैसाख ९ । सर्वोच्च अदालतमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार सांसदको रिट दर्ता भएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न

दोहोरो अंकले बढ्यो सेयर बजार: पाँच अर्ब ९१ करोडको कारोवार

काठमाडौं , बैशाख ९ । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार भने १५ दसमलव आठ अंकले बढेर २६ सय

सकियो एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता , के भयो कुराकानी ?

काठमाडौं, बैशाख ९ ।एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता फेरि निष्कर्षविहीन भएको छ । नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो

सरकार जनताको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लाग्यो : नेता सिंह

काठमाडौं, बैशाख ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले कोरोना नियन्त्रत्रणमा लाग्नु पर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रममा लागेको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो

चाणक्यका तीन भनाइ, जसले हाम्रो सोच बदलिदिन्छ

काठमाडौं , बैशाख ९ । आचार्य चाणक्य, जसले आफ्नो कुटनीतिको बलमा साधारण चन्द्रगुप्तलाई राजा बनाइदिएका थिए । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका

कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स

काठमाडौँ, बैशाख ९ । यति बेला विश्व नै कोरोनासँग लडिरहेको छ । विभिन्न चुनौतीसँगै यो महामारीको भाइसरसंग जुधिरहेका छन् विभिन्न देशहरु , यस मध्य एउटा देश हो नेपाल । कोरोनाको

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौं, बैशाख ९ । लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका अर्थात् सरकार हो भने न्याय सम्पादनको कार्य

आइएमई पेको अफर: नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

काठमाडौँ, ०९ वैशाख । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, बैशाख ९ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालीबीच छलफल सुरु भएको छ। नक्सालस्थित मेरियट होटलमा दुवै नेता एक्लाएक्लै वार्तामा छन्। वार्तास्थल नागपोखरीस्थित

ओलीलाई नेपालको जवाफ– तपाईंका शब्द नै मर्यादाहीन र उत्तेजक छन् (पूर्णपाठसहित)

काठमाडौं , बैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ पठाएका छन् । उनले मर्यादा बिर्सिएर शब्द प्रयोग गरेको जवाफ फर्काएका छन् । “तपाईंले स्पष्टीकरणका नाममा