Jagaran News

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको सुरुवात

काठमाडौं, बैशाख ९ । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले

नेपाल–खनालसहित १५ नेताको निष्कर्ष: पार्टी विसर्जनको डिलमा पुग्यो

  काठमाडौं , बैशाख ९ ।  नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले एक अपिल सार्वजनिक गर्दै नेकपा एमाले पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको औंल्याएका

महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

काठमाडौँ, वैशाख ९ । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता

कोरोनाको त्रास : फेरि बन्द भए सबै सिनेमा हल

काठमाडौं, बैशाख ९ । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने आदेश दिएको छ । सो आदेशसँगै बुधबारबाट सिनेमा हल बन्द भएका छन् । यसरी

४३ किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली, बैशाख ९ । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती खोला नजिकबाट मंगलबार राती

प्रभु बैंकले ल्यायो नुवाकोटको महादेवफाँटमा शाखा कार्यालय सञ्चालनमा

काठमाडौं, बैशाख ८ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफ्नो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ। बैंकको महादेवफाँट शाखा

आज पनि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं, बैशाख ९ । सत्तारुढ नेकपा–एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच तीव्र शक्ति संघर्ष चर्किरहेका बेला बुधबार दुई शीर्ष नेताबीच नै भेटवार्ता भएको छ । भेटवार्ताको क्रम आज

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ , बैशाख ९ । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । बुधबारको तुलनामा आज छापावाल सुन तोलामा २०० रूपैयाँले वृद्धि भइ ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको

अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ , बैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने

सिभिल बैंकको प्रगति विवरण: बैंकले रु. ५० करोड २५ लाख खुद मुनाफा आर्जन

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ ५ प्रतिशतले बढेको

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा प्रचण्डको जोड

काठमाडौँ , बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । लेनिन जयन्ती तथा नेपाल

आज कम्युनिष्ट पार्टी स्थापना दिवस

काठमाडौं, ९ बैशाख। आज नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस । आजकै दिन नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै आएका छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी