Jagaran News

मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

काठमाडौँ , बैशाख ८ । मेगा बैंक नेपालले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्धेश्यले भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ

अख्तियारले स्टिङ अपेशन गर्न नपाउने सर्वोच्चको फैसला

काठमाडौं, वैशाख ८ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद

माओवादी बैठकः सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं , बैशाख ८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज पार्टी कार्यालय

मंगलबार झिनो अंकले सुधारिएको नेप्से परिसूचक ३२ अंकले घट्यो

काठमाडौं , बैशाख ८ । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से एकै दिन ३१ अंक भन्दा बढीको घटेको छ । आज

प्रधानमन्त्रीको कारबाही रोक्न माग गर्दै सर्वोच्चमा पुग्यो नेपाल-खनाल समूह

काठमाडौं , बैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह सर्वोच्च अदालत पुगेको छ । बुधबार

सुदूरपश्चिममा अझै पीडित छन् महिला

काठमाडौं, बैशाख ८ । सुदूरपश्चिमको भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरुले भने यो सुन्दर पक्षलाई नै छायाँमा पारिदिएको

प्रतिवेदनको ठहर: नेपाललगायत दक्षिण एसियामा बलात्कार सम्बन्धि कानुनहरु अपर्याप्त र असंगत, कार्यान्वयन पक्ष कमजोर

काठमाडौं, बैशाख ८ । दक्षिण एसियामा बलात्कार सम्बन्धि कानुनहरु अपर्याप्त र असंगत हुनुका साथै कार्यान्वयन पक्ष कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको छ । अन्तराष्टिय महिला अधिकारको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय संस्था

भारतको एक अस्पतालमा अक्सिजन ट्यांक लिक, ११ बिरामीको मृत्यु, ३५ को अवस्था नाजुक

काठमाडौं, बैशाख ८ । भारतमा एकातिर अक्सीजनको अभाव भइरहेको छ भने अर्कोतिर महाराष्ट्रको नासिकमा एउटा ठूलो घटना घटेको छ ।त्यहाँको जाकिर हुसेन अस्पतालमा अक्सीजनको ट्याङ्क लिक भएको छ । त्यसका

२५ करोडको आईपीओ आउँदै , कति कित्ता भर्ने ?

काठमाडौं, बैशाख ८ । यतिबेला पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । यहि बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्देछ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही

भारत बाट फर्किएका युवकको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडौं, बैशाख ८ । डोटीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला

सभामुखको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं , बैशाख ८ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दालाई आज ९बुधबार० सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ मा राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भए

नवनियुक्त न्यायाधीशहरू सुवेदी र कुमार चुडालले लिए शपथ

काठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी