
भारतमा कोरोनाको भयाबह अवस्था, मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
काठमाडौं, बैशख १५ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार

काँग्रेस केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना: बैठक स्थगित
काठमाडौँ , बैशाख १५ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । काँग्रेस केन्द्रीय समितीको बैठक बस्नु अघि गरिएको कोरोना परिक्षणमा कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो
काठमाडौं, १५ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै
काठमाडौं । अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव

तेस्रो मुलुक जान हिडेका छ भारतीयको क्वारेन्टिनमा मृत्यु
काठमाडौं , बैशाख १५ । छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा

नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने
काठमाडौं, बैशाख १५ । सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट

सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने, बिदामा बसेकालाई तत्काल काममा फर्कन निर्देशन
काठमाडौँ , बैशाख १४ । कोरोनाको महामारीमा स्वास्थ्यकर्मीले बिदा नपाउने भएका छन् । कोरोनाको संक्रमण उच्च भएको र उपचारमा खटिनुपर्ने भन्दै सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको

महासंघले भन्यो – पत्रकारलाई ननिकाल, पूरै पारिश्रमिक देऊ
काठमाडौं, बैशाख १४ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका बेला श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानलाई राहत र सहुलियतका व्यवस्था गर्न माग गरेको छ। महासंघले मंगलबार अपिल जारी गर्दै सरकारसँग यस्तो

कोरोनाबाट थप १८ जनाको मृत्यु, ४५ सय बढीमा संक्रमण पुष्टि , काठमाडौंमा मात्रै १६०२
काठमाडौं, बैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सक्रमणका कारण एकैदि १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ। सोमबार १२ जनाको मृत्यु भएको

राष्ट्रियसभाको उपचुनावमा १ करोड ६१ लाख खर्च हुने
काठमाडौँ , बैशाख १४ । आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा १ करोड ६१ लाख खर्च हुने भएको छ । निर्वाचन आयोगले उपचुनावका लागि १ करोड ६१ लाख ३०

कोरोना संक्रमित पूर्व राजारानीलाई अक्सिजनको सहयोगमा उपचार
काठमाडौँ , बैशाख १४। कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द शाह र पूर्व रानी कोमहल शाहलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका उनीहरुको

सङ्क्रमण नियन्त्रणमा सरकारी पहलकदमीः व्यक्तिको भूमिका उल्लेख्य
काठमाडौँ, बैशाख १४ । सरकारले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणको तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि आवश्यक सामग्रीदेखि जनशक्ति परिचालन गर्न


