
जसपालाई सरकारमा जाने बाटो खुल्यो
काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ । यद्यपि

माओवादीद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन, मन्त्री प्रभु साहकी पत्नी पनि निष्कासित
काठमाडौं, बैशाख १६ । एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा ९माओवादी केन्द्र०ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत

आजदेखि काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?
आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्लासहित विभिन्न १५ जिल्लामा निषेधाज्ञा लागू भएको हो । १५ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ । गृह मन्त्रालयका अनुसार १२

सिटिजन्सको १६८औं शाखा रौतहटको गरुडामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । आज मिति २०७८ बैशाख १५ गते उक्त शाखा कार्यालयमा पूजा

वाग्मती प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए सपथ
काठमाडौं, बैशाख १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा

सम्पर्कविहीन भनिएका सांसद शाही अस्पतालको आईसीयूमा
काठमाडौं, बैशाख १५ । सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । उनी चरक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएको अस्पतालले बताएको छ । अस्पतालका

कोरोनाबाट थप १७ संक्रमितको मृत्यु
काठमाडौँ, बैशाख १५ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा मतदानअघि सांसद शाही सम्पर्कविहीन, प्रदेशसभा बैठक स्थगित
काठमाडौं, बैशाख १५ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु हुने भनिएको थियो । यसका लागि छलफल पनि चलीरहेको थियो तर मतदान हुनै लाग्दा एक जना

४ हजार बढीमा कोरोना संक्रमण पुष्टि , उपत्यकामा मात्रै २ हजार ४७
काठमाडौं, वैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३

दर्दनाक घटना : कोरोनाबाट बचाउन ४ बच्चालाई घरमै थुनेर गए, आउँदा सबै जलेको भेटिए !
काठमाडौं, बैशाख १५ । भारतीय राज्य बिहारको राजधानी पटनानजिक अलाउद्दिनचक गाउँमा दर्दनाक घटना भएको छ । जहाँ आमाबुबाले कोरोनाबाट बचाउन भनेर आफ्ना चार ससाना बच्चालाई आफ्नो झुपडी घरमा बन्द गरेर

चितवनमा पनि बिहीबार रातिबाट निषेधाज्ञा : के खुल्ने के नखुल्ने ?
काठमाडौं, बैशाख १५ । चितवनमा बिहीबार रातीबाट निषेधाज्ञा हुने भएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ वजेसम्म लागु हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए

घट्यो नेप्से , करीब ४ अर्बको शेयर कारोबार
काठमाडौ , बैशाख १५ ।मंगलबार बढेको शेयर आज घटेको छ । निषेधाज्ञाको पुर्व सन्ध्यामा नेप्से घटेको हो । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार भने सुचक तथा कारोवार


