
रुभानको २७औ बार्षिकोत्सबमा अपाङ्ग संस्थालाई आर्थिक सहयोग
काठमाण्डौं । संयुक्त राष्ट्रसंघको स्वयंसेवा कार्यक्रम अन्तर्गत विभिन्न मुलुकहरुमा काम गरी सकेका नेपाली स्वयम् सेवकहरुको संस्था Returned United Nations Volunteers Association Nepal (RUNVAN) ले आफ्नो २७ औं बार्षिकोत्सब काठमाण्डौ चाबहिल

देशभरका विद्यालयमा इन्टरनेट सेवा पुर्याउने सरकारको निर्णय
काठमाडौं, बैसाख १५ । सरकारले देशैभरका विद्यालयमा इन्टरनेट सेवा पुर्याउने निर्णय गरेको छ । विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
काठमाडौँ , बैशाख १५ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १।९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी

सरकारले लियो मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता , को को हुँदैछन् रिहा ? (सुचीसहित)
काठमाडौँ, बैशाख १५ । सरकारले १२० जनाको मुद्दा फिर्ता लिएको छ। तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको हो । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो

राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ जना कर्मचारीलाई कोरोना
काठमाडौं, वैशाख १५ । राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म

गण्डकीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने
काठमाडौं, बैशाख १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज नै निर्णय हुने भएको छ । यही सोमवारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा

कर्णालीमा ‘फ्लोर क्रस’ गरेका तीन जनाले लिए मन्त्रीको सपथ
काठमाडौं , बैशाख १५ । कर्णाली प्रदेश सदस्यबाट पदमुक्त भएका तीन मन्त्रीको सपथ लिएका छन्। उनीहरुले ६ महिनाका लागि मन्त्रीको सपथ लिएका हुन्। बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त
काठमाडौं , बैशाख १५ । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको

रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन मिल्दैन : महान्यायाधिवक्ता बडाल
काठमाडौं, बैशाख १५ । महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनामा जन्मकैदको सजाय ठहर भएका रेशम चौधरीसहितका व्यक्तिहरूको मुद्दा फिर्ता लिन नमिल्ने बताएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले जिल्ला अदालतबाट भएको

कोरोना संक्रमण नियन्त्रण बाहिर जान थाल्यो , नेपाल-भारत सीमा नाका बन्द गर्ने तयारी
काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण फैलिएपछि नेपाल (भारत सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ। भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नेपाल भारत सबै नाका

कोरोना त्रासः : आज पनि उपत्यका छाड्नेहरुको बसपार्कमा भिड, ५ लाखभन्दा धेरै बाहिरिए
काठमाडौं, बैशाख १५ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज पनि देखिएको छ । भोलि देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार: ३ मन्त्री र १ राज्यमन्त्री थपिए
काठमाडौं, बैशाख १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । पुस १० गतेदेखि रिक्त रहेका तीन मन्त्रालयमा बुधबार पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन्। जसमा केशवराज


